Saturday 25, February 2017
नेपाली समय: 10:53:23
जापानी समय: 02:08:23

सामसङले चौथो क्वार्टरमा ९.२ ट्रिलियन सञ्चालन नाफा कमायो

6 January, 2017

1969622878samsung2

सामसङ इलेक्ट्रोनिक्सले चौथो क्वार्टरमा ५० प्रतिशत नाफा वृद्धि कमाएकोे छ । नोट सेभेन स्मार्टफोन उत्पादन बन्द गर्ने काण्डका बाबजुद पनि यो नाफा विश्लेषकहरुले अनुमान गरेको भन्दा उच्च रहेको र सन् २०१३ पछिको उच्च त्रैमासकि नाफा भएको बताइएको छ ।

गत अक्टोबर महिनामा विश्वको ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसङले यसको नोट सेभेन ब्रान्डको स्मार्टफोनमा ब्याट्रीमा आएको समस्याका कारण उत्पादन बन्द गरेको थियो ।

दक्षिण कोरियाको प्रविधि कम्पनीका अनुसार सेप्टेम्बरदेखि डिसेम्बर बीचमा ९.२ ट्रिलियन सञ्चालन नाफा आर्जन गरेको छ ।

सामसङले ल्यायो ग्यालेक्सी ट्याव इ, ९.६ इन्चको ठूलो स्क्रिन

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads