सिपभोइस मार्फत नेपालको मोबाइलमा ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्ने

8 August, 2017 11:00 | बिज्ञापन | comments | 140250 Views

अब जापान बाट नेपालको मोबाइलमा ‘ब्यालेन्स ट्रान्सफर‘ गर्न मिल्ने भएको छ । त्यसका लागि तपाइले आफ्नो मोबाइलमा सिपभोइस- SIPVOICE डाउनलोड गर्नु पर्ने छ (सजिलोको लागि यहाँ जानुहोस ) ।

adsads
सिपभोइस – SIPVOICE डाउनलोड गरे पछी सिपभोइस कलिंग कार्डको युजर आइडी र पासवार्ड प्रयोग गरि रजिस्टर गर्न सक्नुहुनेछ ।रजिस्टर गर्न हामीलाई कल गर्नुहोस 03-5650-5430 |

तपाईको रजिस्ट्रेसन प्रक्रिया सकिए पछि नजिकको कम्बिनी जस्तै फेम्लीमार्ट,लवसन, संकूस, मिनीस्टपमा गएर रिचार्ज गरि नेपालमा बिना कुनै झन्झट ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्ने एनआईटिभी टेलिकमले जनाएको छ ।

यसरी ब्यालेन्स ट्रान्सफर हाललाई नेपाल टेलिकम र एनसेलको प्रिपेड ग्राहकहरु लाई मात्र गर्न सकिने कम्पनीले जनाएको छ | बिस्तृत जानकारीका लागि कल गर्नुहोस सम्पर्कका लागि : 03-5650-5430, 08041563715, 08049496383 (भाइबर)

आइफोनमा डाउनलोड गर्नुहोस : http://apple.co/2lP6fGe

एन्ड्रोइडमा डाउनलोड गर्नुहोस : http://bit.ly/2lP9BsM

 

यो पनि पढ्नुहोस : नयाँ सेवा सहित सीपभ्वाईस ईन्टरनेशनल कलिङ कार्ड बजारमा

छोटो समयमै लोकप्रिय बन्दै ‘सिप भोइस इन्टरनेसनल कलिंग कार्ड

वर्ल्ड अन डिमाण्डको प्रिमियम टिभी प्याक अब ‘फ्रि’मै हेर्न सकिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More