सुरेन्द्र जाईरूले पाए जेएमईको सुनको सिक्री

16 May, 2018 19:02 | जापान | comments | 57750 Views

जापान मनी एक्प्रेस (जेएमइ)ले नेपाली नयाँ वर्ष २०७५ सालको अवसरमा संचालन गरेको वम्पर उपहार योजना अन्तरगत सुरेन्द्र जाईरूले सुनको सिक्री हात पारेका छन् ।

त्यसै गरी नयाँ बर्ष २०७५ उपहार योजना अन्तर्गत हरेक हप्ता ट्यावलेट उपहार योजना जेपी पोष्ट बैंकबाट पैसा पठाउनेहरुमध्येबाट हरेक हप्ता ट्याबलेट बिजेताहरुमा पहिलो हप्ता श्यामचन्द्र खनाल रहेका छन् ।

adsads

 

त्यस्तै दोश्रो हप्ता बिमल रायमाझी, तेश्रो हप्ता खोम प्रसाद खरल, चौथों हप्ता कमल बहादुर खत्री भग्यमानी बनेका छन्।

 

 

उपहार विजेताहरूलाई एक भव्य समारोहकाबीच उपहार प्रदान गरिने जेएमईका निर्देशक तथा बजार बजार व्यवस्थापक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More