सेञ्चुरी बैंक सेञ्चुरी बैंक

  • सेञ्चुरी बैंक
  • सेञ्चुरी बैंक
  • सेञ्चुरी बैंक
  • सेञ्चुरी बैंक
  • सेञ्चुरी बैंक
  • सेञ्चुरी बैंक

सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

11 March, 2018 14:35 | कर्पोरेट/पर्यटन | comments | 78450 Views

सेञ्चुरी बैंक

सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा गत शुक्रबार बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो ।

उक्त शिविरमा चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

adsads

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखां, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो ।

उक्त कार्यक्रममा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा बैंकका संञ्चालकहरु, का.मु. प्रमुख कार्यकारी अधिकृत, शेयरधनीहरु, कर्मचारी तथा ग्राहकहरुको उपस्थिती थियो ।

सेञ्चुरी बैंकसँग दुई बैंकको एकीकृत कारोबार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सेञ्चुरी बैंक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More