खोलाले बगायो खोलाले बगायो

  • खोलाले बगायो
  • खोलाले बगायो
  • खोलाले बगायो
  • खोलाले बगायो
  • खोलाले बगायो
  • खोलाले बगायो

सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

23 May, 2018 23:59 | जन सरोकार | comments | 61500 Views

खोलाले बगायो

सेती नदीले बगाएर बुधबार एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

adsads
घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो ।

यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघारी नजिकैबाट बुधबार सेती नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २७ वर्षीय मीनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । ढँुंगामा बसेर बल्छी खेल्दै गरेका गुरुङ एक्कासी खसेर सेती नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुने ती युवकको खोजी भइरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
खोलाले बगायो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सुपर मादी जलविद्युत् आयोजना

फेसबुक

सुपर मादी जलविद्युत् आयोजना

ट्वीटर

सामाजिक सञ्जाल

More