दुर्घटना दुर्घटना

  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना

स्कुल भित्र पसेर बलेरो गाडीले नौ जना विद्यार्थी किच्यो

24 February, 2018 22:23 | विश्व समाचार | comments | 111150 Views

पटना (एजेन्सी)– विहारको मुजफ्फरपुरमा स्तब्ध पार्ने एउटा घटना भएको छ । स्कुल परिषरभित्र तीब्र गतिमा दौडिएको गाडी प्रवेश गरेपछि ९ बालबालिकाको निधन भएको छ, २४ विद्यार्थी भने घाइते छन् ।

adsads
यी सबै प्राथमिक विद्यालयका विधार्थी थिए, जो स्कुल छुट्टी भएपछि घर फर्किने तरखरमा थिए ।

अनियन्त्रित रुपमा बलेरो गाडीले विद्या र्थीलाई ढक्कर दिँदै नालीमा फसेको बताइएको छ । घटनाको जानकारी पाएर ठूलो संख्यामा विद्यार्थीका आफन्त ग्रामीण अस्पताल पुगेका छन् । मुजफ्फरपुरको मीरपुर खण्डमा अनियन्त्रित बोलेरो स्कुल परिषरभित्र प्रवेश गरेको थियो । प्रहरीका अनुसार घटना अहियापुरको झपहा गाउँस्थित एउटा स्कुलमा भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दुर्घटना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More