‘स्थानीय तहको अधिकार खोस्ने खेल भयो’

1 April, 2018 00:31 | प्रदेश ३ | comments | 90900 Views

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको अधिकार सिंहदरबार फर्काउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले संघीयता बचाउने दायित्व स्थानीय तह र प्रदेश सभाको रहेको पनि प्रष्ट पारे ।

adsads

‘स्थानीय तहले काम गर्न सकेन, दिएको अधिकार प्रयोग गर्न असक्षम भयो भन्दै प्रदेश र स्थानीय तहको अधिकार सिंहदरबार ल्याउने प्रयत्न हुदैछ,’ उनले भने, संघीयता बचाउने नबचाउने जिम्मा अब हाम्रो काँधमा छ ।’

राजधानीमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघीयता खोसिन सक्ने तर्फ सचेत हुनुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचन भएको एक वर्ष हुन लागिसक्दा पनि केन्द्रकै मुख ताक्नु पर्ने अवस्था रहेको बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More