मोहन मोहन

  • मोहन
  • मोहन
  • मोहन
  • मोहन
  • मोहन
  • मोहन

स्थानीय निकायमा इन्टरनेटको सुविधा पुर्याइने : सञ्चारमन्त्री बस्नेत

2 December, 2017 15:16 | सूचना/प्रविधि | comments | 75750 Views

मोहन

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दाङ उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पुर्याउन लागेको बताउनुभएको छ ।

प्रेस युनियन दाङले आज(शनिबार) घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

adsads
उहाँले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पुर्याउने तयारी भएको छ भन्नुभयो ।

रेडियो नेपालको प्रादेशिक कार्यालयको उद्घाटनका लागि दाङ आउनुभएका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताउनुभयो ।

काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मोहन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More