Thursday 27, April 2017
नेपाली समय: 11:02:49
जापानी समय: 02:17:49

स्पेनिस ला लिगामा रियल मड्रिडको ५ अंकको अग्रता (भिडियो सहित)

19 March, 2017

रियल मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर रियल मड्रिड बिजयी भएको छ । एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा खेलको २५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको क्रसलाई सदुपयोग गर्दै करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ६५ औं मिनेटमा अडुरिजले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याए । यद्यपि त्यो अग्रत धेरैबेर टिक्न सकेन ६८ औं मिनेटमा कासिमेरोले गोल गर्दै पुनः रियल मड्रिडलाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले महत्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्यो ।

जितसंगै रियल २७ खेलमा ६५ अंक जोड्दै शिर्ष स्थानमा छ भने समान खेलमा बार्सिलोनाको ६० अंक छ । त्यस्तै ५७ अंक सहित सेभिला तेस्रो स्थानमा छ । आइतबार बार्सिलोनाले भ्यालेन्सिया तथा सेभिलाले एट्लेटिको म्याड्रिडसँग खेल्नेछ ।

भिडियो –

च्याम्पियन्स लिग फुटबल : रियल मड्रिडद्वारा नेपोली ३-१ ले पराजित (भिडियो)

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo