स्याङ्ग्जा समाज जापानको बार्बिक्यु कार्यक्रम हुँदै

Kabi Adhikari 15 May, 2018 10:13 | जापान | comments | 11400 Views

आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे महिनाको २० तारिक आइतबारका दिन बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

साइतामाको मुसासी उरावा स्टेशन नजिकै रहेको दोमन ग्रीन पार्कमा हुने कार्यक्रममा जापानवासी दाजुभाइ दिदिबहिनीलाई उपस्थितिको निम्ती आग्रह गरिएको छ । मनोरन्जनको साथै जापानमा रहेका सबै सङ्गठनमा आबद्ध व्यक्तिहरु एकै ठाँउमा उपस्थित भर्इ परोपकारी काममा सहयोग गर्न र परिचित हुने अवसर नगुमाउन समाजका अध्यक्ष सागरमणी भण्डारीले आग्रह गरेका छन ।

विगतका दिनमा पनि विभिन्न मनोरन्जनात्मक र सामाजिक कार्यक्रम गर्दै आइरहेको स्याङ्ग्जा समाजको यसपटको बार्बिक्यु कार्यक्रम दोस्रो हो ।

बोस्टनमा बार्बिक्यु पार्टी सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!