Monday 23, January 2017
नेपाली समय: 08:33:41
जापानी समय: 11:48:41

स्याङ्जाको कफी जापानमा

11 January, 2017

coffee-plant-jpg

स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुने क्रम बढेको छ ।बिगतका बर्षमा १० टन कफी जापान निर्यात हुदै आएकोमा चालू बर्षमा १५ टन पुर्याउने लक्ष्य राखिएको छ ।

जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो ।

कफी जापान निर्यात हुन थालेपछि कफी खेतीप्रति कृषकको आकर्षण बढ्दा उत्पादनमा समेत वृद्धि भएको छ ।गत बर्ष झन्डै ४१ टन ड्राई पार्चमेन्ट कफी उत्पादन भएकोमा यस बर्ष उत्पादन वृद्धि भएर ५० टन पुग्ने भएको छ ।फ्रेस चेरी २ सय टनबाट बढेर २ सय ५० टन पुग्ने जिल्ला कफी व्यवसायी संघले जनाएको खबर छ ।

जापानमा पनि राष्ट्रिय एकता दिवस मनाईयो

आजको कारोबार बाट

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads