नारायणप्रसाद मरासिनी नारायणप्रसाद मरासिनी

  • नारायणप्रसाद मरासिनी
  • नारायणप्रसाद मरासिनी
  • नारायणप्रसाद मरासिनी
  • नारायणप्रसाद मरासिनी
  • नारायणप्रसाद मरासिनी
  • नारायणप्रसाद मरासिनी

स्याङ्जा-१ बाट एमालेका नारायण मरासिनी विजयी

13 December, 2017 11:29 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 49650 Views

नारायणप्रसाद मरासिनी

स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नारायणप्रसाद मरासिनी विजयी हुनुभएको छ ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी उहाँ विजयी हुनुभएको हो । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गर्नुभयो ।

२०७० सालको संविधानसभाको निर्वाचनमा पनि स्याङ्जा क्षेत्र नं १ मा उहाँहरु प्रतिस्पर्धी हुनुहुन्थ्यो । संविधानसभाको निर्वाचनमा पराजय भोग्नुभएका मरासिनीले यस पटक थापालाई जित्नुभएको हो ।

यसैगरी प्राप्त पछिल्लो मतगणना अनुसार स्याङ्जा –२ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालले अग्रता लिनुभएको छ । उहाँले २७ हजार ६७७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी काँग्रेसका गोपालमान श्रेष्ठले २६ हजार २०३ मत ल्याएर पछ्याइरहनुभएको छ ।

स्याङ्जामा अठार हजार भन्दा बढी मतदाता थपिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नारायणप्रसाद मरासिनी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!