स्याङ्जा २ बाट कांग्रेसका गोपालमानको यात्रा कठिन

12 December, 2017 21:32 | राजनीति | comments | 78300 Views

प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पद्मा अर्यालले ४ हजार २०२ मतान्तरले अग्रता लिएका छन् ।

स्याङ्जा २ को पछिल्लो मत परिणामअनुसार एमाले र माओवादी केन्द्रका साझा उमेदवार समेत रहेका अर्यालले २४ हजार ५३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले २० हजार ३२८ मत ल्याएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाटोमा गृहकार्य गर्न सिकाउँदै

फेसबुक

बाटोमा गृहकार्य गर्न सिकाउँदै

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!