Monday 24, April 2017
नेपाली समय: 01:14:06
जापानी समय: 04:29:06

स्ववियू निर्वाचनमा उमेर हदबन्दी- के भन्छन् नेविसंघ अध्यक्ष महर ? (भिडियो सहित)

10 January, 2017

imgpsh_fullsize

वि.सं. २०६५ सालमै हुनुपर्ने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन विभिन्न विवाद र समस्याका कारण अहिलेसम्म हुन सकेको छैन । यसबीचमा त्रिविले विभिन्न मापदण्ड तय गरी यही फागुन १४ गते स्ववियू निर्वाचनको मिति तय गरेको छ ।

दलहरुप्रतिको जनताको समर्थनको मापन हुने स्ववियू निर्वाचनमा अब २८ वर्ष भन्दा माथिकाले उम्मेदवारी दिन पाउने छैनन् । त्रिभुवन विश्वविद्यालयले गरेको यो निर्णय पछिल्लो समय स्ववियू निर्वाचनमा निकै चर्चा र चासोको विषय बनेको छ । विद्यार्थी आन्दोलन र राजनीतिसँगै स्ववियू निर्वाचनका विषयमा केन्द्रीत रहेर नेपाल जापान डट कम संवाददाता पुष्पा केसीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंङ महरसँग गरेको कुराकानी प्रस्तुत छ–

भिडियो-

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo