स्वाईन फ्लू र बर्ड फ्लुमा झुक्किनुहोला : डा बुद्धिबहादुर थापा

9 August, 2017 18:14 | अन्तरवार्ता | comments | 63300 Views

देशका विभिन्न भागमा स्वाईन फ्लूको संक्रमण बढिरहेको छ । वर्षायाममा रुघाखोकी लाग्नु स्वाभाविक भए पनि यसै भनेरु बस्न मिल्दैन त्यो स्वाईन फ्लू पनि हुनसक्छ ।

यसै विषयमा बरिष्ठ फिजिसियन डा बुद्धिबहादुर थापा भन्नुहून्छ यो अवस्थामा आउने सिगाँन र खोकीबारे सजग हुन पर्छ, नेपालमा स्वाईन फ्लू र वर्ड फ्लुको बिरामी धेरै नै फेला परिसके ।

उनको भनाईलाई आधार मान्ने हो भने लगातार रुपमा सिगान बग्नु, खोकी लागिरहेमा समयमै त्यसको उपचार गराइहाल्नु पर्छ । सामान्य सिगान बग्दैमा, खोकी लाग्दैमा स्वाईन फ्लु भएको नुहुने तर हुन पनि सक्ने भएकाले शंका लागे नजिको स्वास्थ्य केन्द्रमा गएर उपचार गर्न सल्लाह दिनुहुन्छ ।

हेरौं यो अन्तरवार्ता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More