हतियार सहित लमजुङमा चार पक्राउ

6 December, 2017 23:18 | जन सरोकार | comments | 10500 Views

लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित चार जना पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका–७ रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । सीमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, एउटै झोलाबाट कांग्रेस र वाम गठबन्धनको झन्डासमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल छन् । उनीहरुबारे आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पाँचथरमा ६३ मध्ये २० वटा मात्र हतियार बुझाइयो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More