हलिउड अभिनेत्री सलमाले ट्वीट मार्फत अक्षयलाई दिईन् बधाइ

12 August, 2017 20:35 | कला/मनोरन्जन , वलिउड | comments | 13200 Views

बलिउड अभिनेता अक्षय कुमारको हालै मात्र प्रर्दशनमा आएको फिल्म ‘ट्वाइलेट: एक प्रेम कथा’का बिषयमा मिश्रित प्रतिक्रिया आएको छ ।

अक्षय कुमारले बलिउड स्टार्सबाट बधाइ पाइरहेको समयमा हलिउड अभिनेत्री सलमा हायेकले ट्वीट मार्फत उनलाई बधाई दिएकी छिन् ।

सलमा प्राय: महिलाको समस्याको बिषयमा आवाज उठाउने गर्दछिन् । अक्षय र सलमानको भेटघाट दुवईमा भएको थियो । अक्षयले उनीसँगको सेल्फी पनि शेयर गरेका थिए ।

यस फिल्मले सुरुवाती दिनमा १४ करेडको व्यापार गरेको थियो । समिक्षकहरुले यो फिल्म उत्कृष्ट नभएको प्रतिक्रिया दिएका छन् । तथापी  यस फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More