हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

2 June, 2017 15:16 | समाज | comments | 214350 Views

जंगली हात्तीको आक्रमणबाट शुक्रबार झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– ४ का रथी मेचे रहेका छन्।

adsads
 

उनको हल्दिबारीस्थित चौकीबिराम हरियाली सामुदायिक वनमा हात्तीले कुल्चिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए। बिहान ३ बजेतिर जंगलमा च्याउ खोज्न जाँदै गर्दा उनलाई हात्तीले कुल्चिएको थियो।

झापामा जंगली हात्तीको त्रास निकै बढ्दै गएको छ । जसका कारण स्थानिय बासिन्दा त्रसित बन्दै गएका छन् । झापाका विभिन्न जंगलि एरियामा जंगली हात्तीले यसअघिपनि दुख दिँदै आएको छ ।

हात्तीले खाइदियो ४० हजार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More