हाम्रो लक्ष्य सेमिफाइनलसम्म पुग्नु हो : सन्दीप लामिछाने (भिडियो अन्तर्वार्ता)

12 December, 2016 10:47 | अन्तरवार्ता | comments | 5100 Views

सन्दीप

सानै उमेरमा नेपाली क्रिकेटमा धेरै चर्चित बनेका युवा खेलाडी हुन् सन्दीप लामिछाने । यही ३० गते श्रीलंकामा सुरु हुने एसीसी यु १९ एसिया कपको लागि कप्तानीको जिम्मेवारी पाएका लामिछाने अहिले सबै माझ चर्चित छन् ।

भर्खर मात्रै अस्ट्रेलियाका पूर्व कप्तान  माइकल क्लार्कको क्लबबाट प्रशिक्षण गरेर फर्किएका लामिछाने पहिलो पटक यु १९ को कप्तानीको जिम्मेवारी पाएका हुन् । सानै उमेरमा नेपाली राष्ट्रिय टोलीमा परेका सन्दीपले आइसीसी विश्व क्रिकेट लिग डिभिजन अन्तर्गत नामिबिया विरुद्धको खेलमा उत्कृष्ट खेल प्रस्तुत गरेका थिए भने सन् २०१६ को यु १९ विश्वकपमा आयरल्याण्ड विरुद्धको खेलमा ह्याट्रिक गरेपछि उनी नेपाली क्रिकेटमा छाए ।

आसन्न यु१९ एसिया कपमा नेपाली टोलीले राम्रो खेल पस्कनेमा उनी आशावादी छन् । उनै क्रिकेटरसंग नेपाल जापान डट कमका सम्बाददाता सन्दीप भट्टराईले लिएको अन्तर्वाता यहाँ प्रस्तुत छ :

 

एसीसी यु-१९ एसिया कप क्रिकेटः सन्दिपको कप्तानीमा नेपाली टोलीको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More