हृदयघातका कारण अधिवक्ता कठायतको निधन

18 October, 2017 20:09 | जन सरोकार | comments | 6750 Views

 

जिल्ला बार इकाई जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको हृदयघातका कारण निधन  भएको छ ।

लामो समयदेखि अधिवक्ता पेशा संलग्न रहनुभएका कठायतको गएराति हृदयघातका कारण  मृत्यु भएको परिवारले जनाएको छ ।

राती १२ बजे एक्कासि ढलेका ४४ वर्षीय कठायतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उहाँको आजै दाहासंस्कार गरिएको परिवारले जनाएको छ । उहाँ   उच्च रक्तचापका बिरामी  हुनुहुन्थ्यो  ।

कम्युनिष्ट नेता रिपुमर्दन अधिकारीको निधन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More