अमरजंग गुरुङ अमरजंग गुरुङ

  • अमरजंग गुरुङ
  • अमरजंग गुरुङ
  • अमरजंग गुरुङ
  • अमरजंग गुरुङ
  • अमरजंग गुरुङ
  • अमरजंग गुरुङ

हृदयघातका कारण स्पेनमा एक नेपालीको मृत्यु

13 January, 2018 13:46 | प्रबास | comments | 82800 Views

अमरजंग गुरुङ

स्पेनमा हृदयघातका कारण एक नेपाली युवाको मृत्यु भएको छ।

सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भई हाल क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका २८ वर्षीय अमरजंग गुरुङको गत सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो।

काम सकिएपछि कपडा परिवर्तन गर्दै गर्दा उनलाई रेष्टुरेन्टमा हृदयघात भएको थियो।गुरुङ सन् २०११ देखि स्पेनमा बस्दै आएका थिए । उनी गत वर्षमात्रै वैवाहिक जीवनमा बाँधिएका थिए।

श्रीमतीलगायत घर–परिवार नेपालमा रहेकाले शव व्यवस्थापनका लागि यहाँस्थित नेपाली समुदायले चासो व्यक्त गरेका छन् ।

दक्षिण कोरियामा असु्रक्षित बन्दै नेपाली : दुई महिनामा चारजनाको सुतेकै अवस्थामा मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अमरजंग गुरुङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More