होटल निर्माणका क्रममा नक्सालको सडक भासियो, स्थानीय आक्रोशित (फोटोसहित)

8 January, 2017 15:07 | जन सरोकार | comments | 56550 Views

4aa23a15d395cfd0b45a7df1bc6eb9dbb2ca2a1f7beee09b23pimgpsh_fullsize_distr

काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयबाट नक्साल भगवती जाने सडक भासिएको छ। सडक विहान करिव सवा छ बजे भासिएको स्थानिय बासिन्दाले नेपाल जापान डट् कमलाई बताए ।

एक स्कुटर चलाक आउदा आउदै सडक भासिएको र उक्त स्कुटर चलकलाई केही नभए पनि प्रहरी र स्थानियको सहायताले स्कुटर र चलकलाई सकुशल उद्धर गरेका छन्  ।  सडक नजिकै बनाउन लागेको हिल्सन होटलको जग खन्ने काम भइरहेकाले उक्त सडक भासिएको हाे ।

सो सडक करीब २५ मिटर भासिएकोले भगवती मन्दिरदेखि बाल मन्दिर चोकसम्मको सडकमा दुबै तर्फको सवारी आवागमन बन्द गरिएको छ । सवारी आवागमन अवरुद्ध हुँदा सो क्षेत्र वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा सडक भासिएको  भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

यो समचार तयार पर्दै सम्म टोल सुधार समित मात्र आएको र अन्य कोही सोरोकारवाल निरिक्षण गर्ने नआएकोमा स्थानिय बासिन्दा आक्रोसित भएका हुन् ।

9c16f5d23a8d44411c92786c94103d8fd740533d5e9a1e5772pimgpsh_fullsize_distr50a402eafc892bbadd7671504cd425356f87d9da1bff6de172pimgpsh_fullsize_distrc7caae3cf6cbca297e1be9dab799b0ae0837e96d5009ef34capimgpsh_fullsize_distr

तस्विर :सन्दिप भट्टराई ,विशाल अधिकारी 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More