Monday 23, January 2017
नेपाली समय: 02:20:06
जापानी समय: 05:35:06

होस आए देखिनै सङ्गीतमा रमाउन थालेकी थिएँ- बसन्ता प्रकृति (भिडियो)

30 December, 2016

भावना पाठक -नेपाली संगीतमा निकै सम्भावना बोकेर आएकी नव गायिका हुन बसन्ता प्रकृति | पहिलो गीतबाट नै सबैको मनमा बस्न सफल गायिका हुन बसन्ता | आवाजमा दम, काममा लगनशीलता बोकेर आएकी बसन्ताआफु रहुन्जेलसम्म संगीतमय लाग्ने बताउछिन |

basantaa

संगीत मानव जीवनको अभिन्न अंग बताउने उनले आफुले कहिले पनि संगीतलाई व्यवसायको रुपमा नहेरेको बताउछिन | संगीतको सेविकाको रुपमा आफु सधै लाग्ने बताउँदै उनले आफ्नो रगत -रगतमा संगीत भएको बताएकी छन |

नेपाली सङ्गीतमा आफु सधै सभ्य भएर लाग्ने बताउँदै उनले सबैलाई नेपाली संगीतको मौलिकता जोगाउन तीर लाग्न अनुरोध गरेकी छन | बसन्ता प्रकृतिको सांगीतिक जीवन ,व्यक्तिगत जीवन र समग्र संगीतको पक्षमा रहेर नेपालजपान डट कमले ऊनि संग कुराकानी गरेको छ |

भिडियोमा हेर्नुहोस ,बसन्ता प्रकृति संगको कुराकानी :

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads