Thursday 30, March 2017
नेपाली समय: 06:19:23
जापानी समय: 09:34:23

ह्यान्डसम किलर भन्ने फ्यानहरुलाई अनुप विक्रमको जवाफ (भिडियो)

22 December, 2016

imgpsh_fullsize

पछिल्लो समय युवापुस्ता माझमा निकै लोकप्रिय मानिन्छन् नायक अनुप विक्रम शाही । हँसिया फिल्मीबाट आफ्नो फिल्मी करियरलाई अगाडि बढाएका शाहीले अभिनय गरेका प्राय फिल्ममा खलनायकी भूमिकामा देखिने गरेका छन् ।

पुस २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘किङ’को ट्रेलर सार्वजनिक भएसँगै यस फिल्ममा पनि शाहीको भूमिका खलपात्रकै हो भन्ने अनुमान लगाउन सकिन्छ ।

पुस २९ गतेबाट प्रदर्शन आउने ‘किङ’सँगै शाहीको फिल्म करियरका विषयमा केन्द्रित रहेर नेपाल जापान डटकमले गरेको भिडियो कुराकानी प्रस्तुत छ ।

भिडियो-

नायक अनुप बिक्रम वेनिशाको प्रेममा परेपछी ‘किङ’मा कस्तो होला हर्कत ?

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo