११२ स्थानीय तहको मतपरिणाम सार्वजनिकः कांग्रेस अग्रस्थानमा

23 September, 2017 21:10 | राजनीति | comments | 7800 Views

स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ११२ तहको मतपरिणाम सार्वजनिक भएको छ । एक सय ३६ तहमा भएको निर्वाचन मध्ये ११२ तहको मतपरिणाम सार्वजनिक भएको हो । अन्य स्थानमा मतगणना अहिले पनि जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस ३४ स्थानीय तहमा विजयी भएको छ । नेकपा एमाले १३ तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र १९, संघीय समाजवादी फोरम २१, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १९, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपाल एक स्थानीय तहमा विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

१७२ को मतपरिणाम घोषित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More