Monday 23, January 2017
नेपाली समय: 02:18:45
जापानी समय: 05:33:45

२०१९ मा जापानले नयाँ सम्राट पाउने

11 January, 2017

japan-king

 बुढ्यौली र विविध स्वास्थ्य सम्बन्धी समस्याका कारण जापानका सम्राट अकिहितोले गद्दी त्यागको इच्छा प्रकट गरे संगै जापानले नयाँ सम्राटको घोषण गर्ने तयारी गरेको छ ।

नयाँ सम्राटका रुपमा ५६ बर्षीय युवराज नरुहितोले सन् २०१९ जनवरी १ का दिन गद्धी आरोहण गर्ने तयारी भएकाे छ । नरुहितो सम्राट अकिहितोका जेठा छोरा हुन् ।  ८३ बर्षीय सम्राट अकिहितोले जुलाइमा जनताको नाममा सम्बोधन गर्दै गद्दी त्यागने इच्छा व्यक्ति गरेका थिए ।

जापानमा सम्राटको निधन पछि नयाँ सम्राटले गद्धी लिने कानुन भएकाले कानुन संशोधन पछि नयाँ सम्राटले गद्धी आरोहण गर्ने छन् ।जापानको राज दरबार सम्बन्धि कानुन १९४७ का अनुसार सम्राटको निधन पछि मात्र उत्तराधिकरी दिने अनुमति छ ।

जापानी अधिकारीका अनुसार हालको कानुन संशोधनमा जटिलता भएका कारणले सम्राटको गद्धी त्यागको इच्छा पुरा हुन केही समय लाग्ने छ ।

यदि सम्राट अकिहितोकाे गद्दी त्यागको इच्छ सुइकार्य भएमा जापानको इतिहासमा उनी गद्धी त्याग गर्ने पहिलो सम्राट हुने छन् ।अकिहितो यस राजसंस्थाको   १ सय २५ औं सम्राट् हुन् ।

जापानी सम्राट अकिहितोद्वारा गद्दी त्याग्ने इच्छा प्रकट

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads