३० वर्ष पछि विराटनगर ठुलो डुबानमा

12 August, 2017 23:18 | जन सरोकार | comments | 10800 Views

शुक्रबार देखि परेको भारी वर्षाका कारण विराटनगर महानगरको अधिकांश क्षेत्र डुबानमा परेको छ ।

स्थानीयका अनुसार विराटनगरमा यो ०४५  सालपछिकै ठूलो डुबान हो । विराटनगरमा शनिबार बिहानैदेखि मुख्य राजमार्गमा फाट्टफुट्ट मात्रै सवारी चलेका छन् । अधिकांश घर, पसल तथा व्यवसाय बन्द छ ।

विराटनगरको कोसी राजमार्गले छुने बरगाछी, मुनालपथ, बिजुली बजारदेखि महेन्द्र चोक धेरै डुबानमा परेको छ । त्यसैगरी, वडा नम्बर ३, ५ र ६ बढी डुबानमा परेको छ  । महानगरका अधिकांश भित्री राजमार्ग डुबानमा छन् । खुला ठाउँदेखि स्थानीयका घरभित्रसम्मै पानी पसेको देख्न सकिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More