३ सय २१ मतान्तरले विजयकुमार गच्छदार विजयी

13 December, 2017 15:03 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 23250 Views

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार निर्वाचित भएका छन्। गच्छदार निकटतम प्रतिद्वन्द्वी एमालेकी नेत्री भगवती चौधरीलाई ३ सय २१ मतान्तरले हराउँदै विजयी भएका हुन्।  गच्छदार निर्वाचित भएसँगै प्रतिनिधिसभाको  प्रत्यक्ष तर्फको सबै  क्षेत्रको परीणाम सार्वजानिक भएको छ ।

गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्‍याएका छन् भने भगवती चौधरीले ३८ ६ सय ५१ मत ल्‍याइन्। यसअघि मतगणनामा भगवतीले लगातार अग्रता लिँदै आइरहेकी थिइन्। नौ वटा मतपत्रको अर्धकट्टी भेटिएपछि छानबिनको मागसहित भगवतीले मत गणना बहिस्कार गरेकी थिइन्।

सुनसरी-३को मतगणना जारी : एमालेकी चौधरीलाई पछि पार्दै काँग्रेसका गच्छदार अगाडी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More