४० हजार घुस सहित अध्यागमन विभागका नायब सुब्बा पक्राउ

14 September, 2017 00:05 | जन सरोकार | comments | 8400 Views

अध्यागमन विभाग, कालिकास्थानमा कार्यरत नायब सुब्बा कोषराज भट्टराई घुससहित पक्राउ परेका छन् । भिसा एक्सटेन्सन गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई रंगेहात पक्राउ गरेको हो ।
नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले सेवाग्राहीको उजुरीका आधारमा बुधबार दिउँसो कालीमाटीबाट घुस रकमसहित पक्राउ गरेको हो ।  भट्टराईमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ  ।

यो  पनि पढ्नहोस्

धनुषा मालपोतका सुब्बा घुस सहित पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More