आफ्नो तनावका बारे जानकारी स्मार्टफोनबाट

20 August, 2012 00:05 | सूचना/प्रविधि | comments | 22350 Views

स्मार्टफोनले सफ्टवेरको प्रयोगबाट छिटै नै ब्यक्तिको आवाज सुनेर को कतिको तनाबमा छ थाहा पाउने भएको छ ।

स्मार्टफोनमा प्रयोग गर्नका लागी एक नयाँ सफ्टवेयर विकसित गरिएको छ जसले तपाईको आवाजको प्याट्रनबाट तपाई कति तनावमा हुनुहुन्छ त्यो पत्ता लगाउन सक्नुहुन्छ । ‘स्ट्रेससेन्स’ नाम दिइएको उक्त सफ्टवेयरले काम गर्नका लागी तपाईले आरामसँग बसेर तीन मिनेट केही पढ्नुपर्ने हुन्छ । यसपछि स्मार्टफोनमा राखिएको उक्त सफ्टवेयरमा प्रयोग गरिएको मनोवैज्ञानिक ज्ञानको आधारमा तपाईको आवाज विश्लेषण गरेर तपाई कतिको तनावग्रस्त हुनुहुन्छ भन्नेबारे जानकारी दिन्छ । फोनमा तनाब सुचक अर्थात स्ट्रेसमिटरमा उक्त ब्यक्ति कति तनाबमा छ पत्ता लाग्दछ ।

 

यो सफ्टवेयरले हाम्रो वरपरबाट आउने आवाजलाई कुनै वास्ता गर्दैन । अर्थात् यसले तपाईको आफ्नो आवाजलाई मात्र ध्यान दिन्छ ।

 

Ref: Tech News

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!