Thursday 30, March 2017
नेपाली समय: 06:22:48
जापानी समय: 09:37:48

cate

सांस्कृतिक कार्यक्रमका लागि राजेश पायल नाइजेरियामा

विजय थापा-नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा आगामी अप्रिल १ तारिखमा हुने कार्यक्रमको लागि राजेश पायल राई नाइजेरिया पुगेका छन् । उनलाई स्वागत गर्न लेगोस विमानस्थलमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, एनआरएनए नाइजेरियाका सचिव रोशन थापा तथा सदस्य सागर श्रेष्ठ पुगेका थिए । गायक राईले विश्वका धेरै मुलुक भ्रमण गरेपनि […]

cate

ब्रान्ड पिटसंग बिहे गर्न चाहन्छु,दिपक र दयासंग पनि जोडी सुहाउँछ -प्रियंका कार्की

यिका प्रियंका कार्की पछिल्लो समय अति नै व्यस्त छन् । कामको चाप र आराम नपाएर उनी तीन पटक त बेहोसै भईसकिन् । प्रियंकासँग अहिले आफ्नो स्वास्थ्यको ख्याल राख्ने समयसम्म छैन । कामको चापले गर्दा उनलाई खाना र खाजा खाने समय निकाल्न पनि मुश्किल पर्छ । तैपनि उनले कामलाई नै फोकस गरिरहेकी छिन् । नयाँ वर्षको […]

cate

एक्लै भए जिक्री,बले र कक्रोज पुगे अमेरिका

हाँस्य टेलिसिरियल ‘भद्रगोल’मा दर्शकले अब बले र कक्रोजलाई देख्न नपाउने भएका छन् । सोमबार साँझ बले र कक्रोज अर्थात सागर लम्साल र हरी निरौला अमेरिका उडे पछि दर्शकले केही समयका लागि उनीहरुको अभिनय हेर्न नपाउने भएका हुन् । एक महिनाको कार्यक्रमका लागि भन्दै अमेरिका उडेका यी दुबै कलाकारलाई एयरपोट छोड्न अर्काे चर्चित कलाकार कुमार कट्टेल […]

cate

अन्तिममा आएर अनमोललाई चित्त बुझेन कृ को स्क्रिप्ट

‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ चारै फिल्म वक्सअफिसमा हिट हुँदा अनमोल अहिले ‘कृ’ को तयारीमा छन् । तर सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने गरी महिनौं पहिले घोषणा गरिएको फिल्म ‘कृ’ फ्लोरमा भने अझै जान सकेको छैन् । जसका कारण यो फिल्मको घोषणा भइसकेको रिलिजमा पनि शंका उब्जिएको छ । गत माघमा नै फ्लोरमा जाने चर्चाका बीच […]

cate

भूकम्पपछि कलाकर्मी : औंलामा गन्न सकिने मात्रै निस्किए पीडामा मल्हम लगाउने

विश्वका अन्य मुलुकमा जस्तै नेपाली चलचित्र, टेलिभिजन तथा रंगमञ्चका कलाकारहरुको ठूलो सम्मान छ समाजमा । कलामा समर्पितहरुको मन पनि भावुक र समाजप्रति अलि बढी नै सम्वेदनशील हुन्छन् पनि भनिन्छ । तर, पर्दामा महान देखिने सबै कलाकारहरु समाजलाई वास्तविकतामै केही दिन भने खासै तम्सेको देखिंदैन । भुकम्प लगत्तै राहत संकलन, वितरणमा समाजका हरेक क्षेत्र जुट्यो र […]

cate

रेखा थापा अभिनित चलचित्र ‘पलाँस’लाई एडल्ट सर्टिफिकेट

चैत्र १८ गतेबाट रिलिज हुन लागेको चलचित्र रेखा थापा अभिनित चलचित्र ‘पलाँस’लाई भने १६ बर्ष तलका बालबालिकाले हेर्न नपाउने भएका छन् । रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘पलाँस’लाई चलचित्र सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको हो । मंगलबार बेलुकी सेन्सर सकेपछि निर्मात्री कृषा चौलागाइले भनिन्–‘चलचित्रको केहि संवादका कारण एडल्ट सर्टिफिकेट मिलेको हो । तर, सेन्सरले […]

cate

‘एस बी एस सी’का ब्राण्ड एम्बेस्डर बने जितु नेपाल

कमेडि कलाकार जितु नेपाल शैक्षिक संस्था एस बी ए सी को ब्राण्ड एम्बेस्डर बनेका छन् । आफ्नो काँधमा नयाँ जिम्मेवारी थपिएको भन्दै कलाकार जितु नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू ‘एस बी एस सी’को ब्राण्ड एम्बेस्डर बनेको जानकारी दिएका छन् । त्यस्तै उनले आफ्नो काँधमा आएको जिम्मेवारीलाई सफलता पूर्वक सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् […]

cate

रायन कार्किले निर्देशन गरे फरक खालको भिडियो

पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त हुँदै गैरहेका गायक/निर्देशक रायन कार्किले निर्देशन गरेको गायक प्रमोद सुनुवारको”कसरी”बोलको गीतको म्युजिक भिडियो सामाजिक संजाल यु-ट्युब मा सार्वजनिक भएको छ। गायक प्रमोद सुनुवारद्वारा रचना एबम संगीत बद्द उक्त गीतलाई श्रीजन नेपालले एरेन्ज गरेका हुन। यसका निर्देशक रायनले उक्त भिडियोलाई युवा पुस्तालाई लक्ष्यित गरेर कोरियन फ्लेवरमा निर्माण गरेका हुन। […]

cate

अमेरिका र युरोपमा पनि दर्पण छाया -२ प्रदर्शन हुने

तीन हप्ता पहिले प्रदर्शनमा आएको भेट्रान निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ अब विदेश यात्रामा निस्किने भएको छ । अहिलेपनि नेपालभरका आधा दर्जन बढि हलमा प्रदर्शनरत फिल्मको केहि हप्तामै विदेश शो सुरु हुने भएको हो । केहि दिन पहिले नेपाल प्रदर्शनपछि अमेरिका प्रस्थान गरेकी निर्मात्री सवु गडाल कार्कीले अप्रिल महिनाबाट अमेरिकाका विभिन्न शहरमा […]

cate

माला लिम्बुसंग भिडियो खेल्न तीन लाख लगानी

चर्चित आइटम गर्ल माला लिम्बुको अभिनय रहेको एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेन ताम्लिङ लिम्बुको शब्द र आवाज रहेको “डार्लिङ आई लभ यू ” बोलको गीतमा माला र सुरेनले स्क्रिन सेयर गरेका छन् । रोशन बान्तवाको एरेन्ज रहेको गीतको भिडियोलाई नविन घिमिरेले सम्पादन गरेका हुन् भने हरी हुमागाईँले निर्देशन गरेका छन् । […]

cate

बले र कक्रोज एक महिनाको लागि लागे अमेरिका तिर

हाँस्य कलाकार बले र कक्रोज एक महिनाको लागि अमेरिका प्रस्थान गरेका छन् । हाँस्य टेलिसिरियल भद्रगोलबाट एकाएक स्टार बनेका सागर लम्साल क्षेत्री (बले) र हरी निरौला (कक्रोज) अमेरिकामा आयोजना हुने नेपाली कार्यक्रमको लागि त्यहाँ गएका हुन् । भद्रगोल बीचमा दुई पटक बन्द भएर तेस्रो पटक सञ्चालनमा आएको हो । भद्रगोल नेपालमा सञ्चालन हुने हाँस्य सिरियल […]

cate

दुई जनाको प्रेममा परिन नायिका अनु शाह

अभिनेत्री अनु शाहले एकसाथ दुई मोडल मिलन र अनिलसँग रोमान्स गरेकी छन् । गायक नबिन कटुवालको ‘मलाई खुशी’ बोलको आधुनिक गीत माथी बनेको भिडियोमा उनले एकसाथ रोमान्स गरेकी हुन् । भिडियो अनुको दुई मोडलसँगको देखाइएको छ । जसको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन् । यो गीत गायकको ‘साथ’ एल्बममा समावेश छ । एल्बम […]

cate

गायक मनोज मोक्तानको आँपैको बतिलो बोलको गीत सार्बजनिक

पछिल्लो समयमा गीतसंगीतको क्षेत्रमा नयाँ नयाँ कलाकारको आगमन दिनानुदिन भईरहेको छ ।यसै क्रममा “आँपैको बतिलो” बोलको लोक दोहोरी गीत लिएर गायक मनोज मोक्तान पनि आएका छन् । अमूल्य म्युजिक प्रा लि ले आफ्नो यु ट्युब च्यानलबाट सार्बजनिक गरेको यस गीतमा महेन्द्र बिश्वकर्मा को शब्दलाई सागर लामा ले नाँचु नाँचु लाग्ने लय बनाएका छन् । चर्चित […]

cate

एक बर्षपछि पर्दामा आउँदै रेखा थापा

अभिनेत्री रेखा थापा पछिल्लो बर्ष ‘रामप्यारी’ रिलिजपछि पर्दामा आएकी छैनन् । पछिल्लो समय सामाजिक सेवा, राजनीति अनि अभिनय सबैबिधालाई सँगसँगै लिएर अघि बढेकी रेखा सिंगल स्कृनमा राम्रो पकड बनाउन सफल एक मात्र अभिनेत्री हुन् । एक बर्ष जस्तो अन्तरपछि आउँदो शुक्रबार रेखा स्टारर फिल्ल ‘पलाँस’ रिलिजको लागी तयार छ । आशातित चर्चा नदेखिएपनि सार्वजनिक ट्रेलरले […]

cate

लोक गायक नविन पौडेललाई दिईयो राष्ट्रिय पुरस्कार

लोक गायक नविन पौडेललाई राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ |लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगीतमा योगादान पुर्‍याएको भन्दै ‘नुर गंगा लोेक गायन स्थापित प्रतिभा राष्ट्रिय पुरस्कार’बाट सम्मान गरिएको हो । पूर्व प्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्द र सस्थाका संरक्षक अमिर प्रताप जबराले ताम्रपत्र र नगदले सम्मान गरेका थिए । गायक पौडेल २ दशकदेखि नेपाली लोक […]

ads
logo
ads
logo
ads
logo
logo