Wednesday 29, March 2017
नेपाली समय: 11:22:53
जापानी समय: 02:37:53

cate

नयाँ फिल्मको लागि निकै राम्रो कथा पाए अभिषेकले

बलिउडमा परिवारवादको कुरा उठिरहेको हुन्छ । बलिउड खानदानबाटै आएका कलाकारको दबदबा बलिउडमा रहेको चर्चा चलिरहन्छ । तर, केहि यस्ता कलाकार पनि छन् जो बलिउडकै ठूलो परिवारबाट आएपनि खासै चल्न सकेका छैनन् । यो भीडमा पर्छन्, अभिनेता अभिषेक बच्चन । उनै, अभिषेकको हातमा फिल्म नै छैन । उनले अभिनय गरेका सोलो फिल्महरु चल्दैनन् । यसैले, अन्य […]

cate

अर्जुन र श्रद्धा पानीमा रुझ्दै

मे १९ मा रिलिज हुन लागेको फिल्म ‘हाफ गलफ्रेन्ड’को पोष्टर रिलिज गरिएको छ । भारतका चर्चित लेखक चेतन भगतले लेखेको पुस्तकमा आधारित रहेर यो फिल्मको निर्माण गरिएको हो । फिल्मको प्रदर्शन मिति आउन करिब डेढ महिना बाँकी रहेको समयमा यसको फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका मुख्य अभिनेता अर्जुन कपुर र अभिनेत्री श्रद्धा कपुरलाई […]

cate

२० करोड पायो सलमानको फिल्ममा भएको संगीतले

बलिउडमा अहिले संगीत लगानी उठाउन मद्दत गर्ने राम्रो माध्यम बनेको छ । बलिउडमा संगीत उत्कृष्ट भएको खण्डमा कम्पनीहरुले राम्रो रकम दिने गरेका छन् । चर्चित कलाकार र संगीतकारहरु आवद्ध भएको फिल्मको लगानीको केहि हिस्सा संगीतबाट पनि उठ्ने गरेको छ । इदमा रिलिज हुन लागेको अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’लाई सोनी म्यूजिकले ठूलो रकम खर्च […]

cate

बाहुबली–२ ले तीन खानलाई उछिन्ने संकेत

बहुप्रतिक्षित सिनेमा ‘बाहुबली–२’को आईतबार प्रि रिलिज कार्यक्रम गरिएको छ ।एस एस राजमौलीको सिनेमा ‘बाहुबली–२’ को आईतबार भएको ग्रयाण्ड प्रि रिलिजमा फिल्म निर्माता तथा निर्देशक एस एस राजमौली, बलिउड फिल्म निर्माता करण जोहर, र बाहुबलीको पूरै टिमको उपस्थिति रह्यो । ‘बाहुबली–२’ यस पटक हिन्दी भाषामा राम्रो व्यापार हुने गरि रिलिज गरिने भएको छ । हिन्दी भाषाको […]

cate

रणवीरलाई अवार्ड शो मा जान प्रतिबन्ध,एक्लै पुगिन दीपिका

अभिनेत्री दीपिका पादुकोणले हलिउड सिनेमा ट्रिपल एक्समा काम गरेपछि प्रेमी रणवीर सिंहसँग दुरी बढेको बताईएइको थियो । हलिउड सिनेमा प्रमोशनको क्रममा दीपिकाको निकटता अभिनेता विन डिजलसँग बढेका कारण रणवीर रिसाएको र दीपिकासँग ब्रेकअप गरेको खबर बिभिन्न अनलाईन र अखबारहरुमा आए । तर यी खबरहरुको अहिले सम्म पनि न त दीपिका र न त रणवीर कसैले […]

cate

मुख्यमन्त्री योगीको लुगामा ट्वींकल खन्नाले यस्तो गरिन् टिप्पणी

उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री बनेपछि थुप्रै प्रकारको प्रक्रिया सार्वजनिक भइरहेका छन् । सर्वसाधारणदेखि सेलिब्रिटीसमेत योगी आदित्यनाथबारे विभिन्न टिका–टिप्पणी गरिरहेका छन् । केहि दिन अघि फिल्म निर्माता शिरिष कुन्द्राले योगीबारे एक आपत्तिजनक ट्वीट गरेका थिए । यसको चर्चा सेलाउन नपाउँदै अक्षय कुमारकी श्रीमती ट्वींकल खन्नाले पनि उनको विषयमा व्यंग्यात्मक ट्वीट गरेकी छिन् । आफ्नो टिप्पणीका […]

cate

रानीले तोडिन ऐश्वर्या संगको दुश्मनी

बलिउड अभिनेत्री द्वय रानी मुखर्जी र ऐश्वर्या राय बीच राम्रो सम्बन्ध छैन |तर रानीले उक्त नराम्रो सम्बन्धलाई सुधार गर्ने प्रयास गरेकी छन् | यति बेला ऐश्वर्या आफ्नो बुबाको निधनले दुखि छिन् यहि दुखद समयमा उनको घरमा पुगेर रानीले सबै तिक्ततालाई मेटाउने प्रयास गरेको भारतीय अनलाइनले लेखेका छन् | बुवा कृष्णराज रायको शोकमा सन्तप्त रहेकी ऐश्वर्याले […]

cate

संगै हुने भए कपिल र सुनिल ..

कपिल शर्मा र सुनिल ग्रोवरका प्रशंसकका लागि एउटा खुसीको खबर छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएर सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि फिर्ता भएको बताइएको छ । एएनआईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले सो कुराको जानकारी दिएको हो ।सुनिल मात्र नभई कार्यक्रमका अन्य सदस्य चन्दन प्रभाकर र अली असगर पनि कार्यक्रममा फिर्ता […]

cate

कोहलीमाथि यौन दुर्व्यवहारको आरोप

‘सही पकड है’ संवादबाट चर्चामा आएकी नायिका एवं ‘भाभीजी घर पर हे’ सिरियलमा काम गरेकी कलाकार शिल्पा शिन्देले आफूलाई निर्माताबाट यौन दुर्व्यवहार भएको आरोप लागाएकी छिन् । निर्माता सञ्जय कोहलीले यौन र मानसिक यातना दिएको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उनले पालघर जिल्लाको वाल्वी प्रहरी कार्यलयमा उजुरी समेत दर्ता गराएकी छिन् । […]

cate

रीयाले खोलिन् कपडा

बलिउड र तेलुगु फिल्ममा काम गरिसकेकी अभिनेत्री रिया चक्रवर्तीको कम मात्र मानिसले जानेका थिए । तर, अहिले उनी आफ्नो एक फोटोसुटका कारण चर्चामा छिन् । सन् २०१३ मा रिलिज भएको फिल्म ‘मेरी ड्याड कि मारुती’बाट रीयाले चर्चा पाएकी थिइन् ।रीयाले आफूलाई मानिसहरुले बच्चा भनेकाले हट फोटोसुट गराएको बताएकी छिन् । उनले, खिचाएको केहि तस्बिरमा उनी […]

cate

करण भन्दा धेरै धनि छिन विपाशा

अभिनेत्री विपाशा वसुको करिअर बलिउडमा सुरु भएको लामो समय भैसक्यो । कुनै बेलाकी चर्चित अभिनेत्री विपाशा अहिले बिहे गरेर चुपचाप छिन् । हट एन्ड सेक्सी विपाशाले अभिनेता करण ग्रोवरसँग बिहे गरेकी थिइन् । उनै, विपाशा र करणको बिषयमा एउटा रोचक कुरा सार्वजनिक भएको छ । करणसँग विपाशाले प्रेम परेको केहि बर्षपछि बिहे गरिन् । उनै, […]

cate

कपिलसंग छुट्टिएर सुनिलले गरे नयाँ कार्यक्रमको घोषणा

केहि दिन अघि मात्र ‘द कपिल शर्मा शो’ बाट अलग्गिएका सुनिल ग्रोवरले नयाँ कार्यक्रमको घोषणा गरेका छन् । उनले कार्यक्रमको पोस्टर सोसल मिडियामा सेयर गरेका छन् । उनका कार्यक्रममा कपिल शर्माका समर्थक किकू शारदा पनि उनीसँगै देखिएका छन् । नयाँ कार्यक्रम भएपनि उनीहरुले आफ्नो भूमिका भने परिवर्तन गरेका छैनन् । सुनिल डा. मशहुर गुलाटीको भूमिकामा […]

cate

रानीलाई इग्नोर गरिन काजोलले

पहिलो पटक अभिनेत्री दीपिका पादुकोण र रानी मुखर्जीले एउटै फ्रेम सेयर गर्ने मौका पाए । एच डी मस्ट स्टाईलिस्ट अवार्ड २०१७ मा बलिउड अभिनेत्री र अन्य सेलिब्रेटीहरुको उपस्थिति थियो । अवार्डमा अनुश्का शर्मा, रानी मुखर्जी र दीपिका पादुकोणले एउटैै टेबुल सेयर गरे । यस क्रममा दीपिका र रानी मुखर्जीको बान्डिङ निकै लोभ लाग्दो देखियो । […]

cate

महाभारतको कर्णले लोभ्यायो आमिरलाई

बलिउडका मिस्टर ‘परफेक्शनिष्ट’ को रुपमा परिचित आमिर खानले निकै समय अघिदेखि ‘महाभारत’ को कहानीमा आधारित एक फिल्म बनाउन चाहेको बताउँदै आएका छन् । आमिरको कुराकानी र अनुसन्धान सुनेर यस्तो लाग्छ कि आमिरले अब ‘महाभारत’ बनाउने तयारी पूरा गरेका छन् । आमिरले एक कार्यक्रममा आफूले निकै पहिलेदेखि महाभारतमा आधारित भएर एउटा फिल्म बनाउन चाहेको बताए । […]

cate

‘मेशिन ’हेर्न हलमा पुगे जम्मा एक जना दर्शक

अब्बास-मस्तानको नयाँ फिल्म मेसिनले बक्स अफिसमा साह्रै नराम्रोसँग फ्लप भएको छ । अघिल्लो शुक्रबार रिलिज भएको फिल्म एक हप्ता पनि टिक्न सकेन । कुनै स्थापित निर्देशकले निर्देशन गरेको फिल्म यति नराम्रोसँग पिटिएको यो पहिलोपटक हुनुपर्छ । फिल्मको व्यापार यतिसम्म हास्यास्पद रह्यो कि मुम्बईको जुहूस्थित एउटा हलमा मात्र एक जना व्यक्ति यो फिल्म हेर्न पुगे । […]

ads
logo
ads
logo
ads
logo
logo