Saturday 25, February 2017
नेपाली समय: 10:54:27
जापानी समय: 02:09:27

cate

किन उठेन भारतमा पर्यटन प्रवर्द्धनको मुद्दा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा व्यापार तथा पारवहनका विषयमा भएको सहमतिले एउटा तरंग उत्पन्न गरिरहँदा नेपालको शहरदेखि गाउँसम्मको अर्थतन्त्रलाई धान्ने पर्यटनको विषयमा भने कुनै कुरा नउठ्दा पर्यटन व्यवसायीहरु दुःखी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा पर्यटन विकासका लागि आवश्यक कदम चालिनुपर्नेमा त्यसो हुन नसकेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल […]

cate

जातीय विविधता झल्कने संग्रहालय बनाउने सरकारको योजना

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले १२७ जात जाती र १२३ भाषा भाषीहरुको बसोबास भएको यस मुलुकमा सबैको पहिचान झल्कने राष्ट्रिय संग्राहलय सरकारले बनाउने योजना बनाएको बताउनुभएको छ । मन्त्री पोखरेलले शुक्रबार काठमाडौंको बौद्धस्थित हायात होटलमा आयोजित टान ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न […]

cate

धार्मिक पर्यटन बढाउन हिन्दू र बुद्ध सर्किट आवश्यक

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले ‘‘हिन्दू र बुद्ध सर्किट बनाउँदामात्र नेपालको धार्मिक पर्यटनको आकर्षण बढ्ने बताउनुभएको छ । नवलपरासीको थारु होमस्टे अमलटारीमा शनिबारदेखि सुरु भएको होमस्टे ९घरबास० एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन एवम् होमस्टे कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सनुभएको हा । त्यस क्रममा उहाँले सांस्कृतिक–धार्मिक पर्यटनले मात्र मुलुकलाई समृद्ध बनाउने भन्दै […]

cate

प्रधानमन्त्रीसंग मुरारकाको नेतृत्वमा निजी क्षेत्रको भ्रमण दल

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्नुभएको भारतको छदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको छ । महासङ्घको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोसाक, पर्यटन, बैंकिङ, शिक्षा स्वास्थ्य, अटोमोबाइल, हस्तकला र उत्पादनमूलक क्षेत्रका प्रतिनिधिको सहभागिता छ । प्रधानमन्त्रीको भ्रमण दलमा महासङ्घका पूर्वअध्यक्ष रविभक्त […]

cate

छालाजुत्ता मेलामा उत्साही छन् विक्रेता र खरीदकर्ता दुबै (भिडियो रिपोर्टिङ)

२०७२ साल नेपालको औद्योगिक क्षेत्रका लागि कालो वर्षका रुपमा रह्यो । वर्षको सुरुवातमै भूकम्पले विनाश लीला मच्चायो । विस्तारै मुलुक तङ्ग्रिदै गर्दा संविधान जारी भएपछि नयाँ चरण सुरु हुने अपेक्षा विपरीत भारतको नाकाबन्दीको सामना गर्नुपर्यो । अहिले त्यो क्रम टुटेको छ र औद्योगिक–आर्थिक क्षेत्रले विस्तारै गति लिंदैछ । यसै क्रममा काठमाडौँको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा नेपाल […]

cate

कोहलपुर पर्यटन महोत्सव सुरु

उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक क्रान्तिका लागि विकासको गतिविधि सञ्चालन गरेर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । बाँकेको कोहलपुरमा विहिबारदेखि सुरु उद्योग व्यापार मेला तथा कोहलपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेयले राजनीतिक क्रान्तिले जनतालाई समान अधिकार दिएको बताउँदै अब आर्थिक समृद्धि जनताको आवश्यकता बन्नुपर्छ, भन्नुभयो । “सरकार सहायक र सहयोगी मात्र हो, […]

cate

टानले ल्होसार २०१६ मनाउने

टानले वार्षिक रुपमा मनाउदै आएको टान ल्होसार २०१६ विशेष आकर्षणको साथ मनाउने तयारी गरेको छ । सम्माननीय उप–राष्ट्रपती नन्द किशोर पुन ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन हुनेछ । उक्त कार्यक्रममा सम्मनानीय पर्यटन मन्त्री आनन्द प्रसाद पोख्रेल ज्यू, माहमहिम राजदुत ज्यू, गैर आवासिय नेपाल संघका केन्द्रिय अध्यक्ष शेष घले ज्यू र अन्य संघ–संस्थाका अध्यक्ष ज्यूहरुको सहभागिता हुने […]

cate

पत्याउनुहुन्छ एउटै मःमःलाई पर्छ ५५ हजार

साकाहारी र मांसहारी दुबैलाई मःमः रुचीकर छ । नेपालमा आउने विदेशीका लागि पनि यो परिकार रुचीकर बन्दै गएको छ । त्यसैले पर्यटकीय नगरी पोखरामाा मःमः मेलाको आयोजना हुने गरेको छ । यस वर्ष पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहिबारदेखि तीन दिनसम्म आयोजना हुने पेप्सी मःम मेलामा ५५ हजार रुपैयाँको एउटै मःमः राखिने भएको छ । मेलाका […]

cate

नेपाल एसबिआई बैंकद्वारा रत्न पुस्तकालयलाई सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा बानेश्वर काठमाण्डौ स्थित रत्न पुस्तकालयलाई ४ थान पुस्तक राख्ने दराज सहयोग गरेको छ । पुस्तकालयमा मंगलबार आयोजित एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष श्री हसना शर्माज्यूले पुस्तकालय कार्यसमितिका अध्यक्ष श्री शशी विक्रम राणालाई दराज तथा साँचो हस्तान्तरण गर्नुभयो । समारोहमा बैंक संचालक समितका अध्यक्ष श्री […]

cate

पर्यटनमा नयाँ गन्तव्यको खोजी र पुरानाको संरक्षण गर्नुपर्दछ : बाशु त्रिपाठी

केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय पर्यटन परिषद् गठन भएको छ । थुप्रै मन्त्रालयका मन्त्री तथा सचिवहरु, पर्यटन क्षेत्रमा आवद्ध निजी क्षेत्रका व्यवसायिक संस्थाहरु, टान, नाट्टा, पाटा र हानका अक्ष्यक्ष सहित चारजना अन्य पर्यटन व्यवसायी यो परिषद्मा रहेका छन् । यसै सन्दर्भमा निजी क्षेत्रमा यो परिषदमा प्रतिनिधित्व गर्नुभएका पोख्रेली पर्यटन व्यवसायी बाशु […]

cate

नेपाल बैंकले ल्यायो कर्मचारी कर्जा योजना

मुलुकको जेठो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’ योजना कार्यान्वनमा ल्याएको छ । बैंकका जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले बैंकले […]

cate

पुर्बी नेपाल झापाको धार्मिक तथा पर्यटकीय स्थलहरु

पशुपतिनाथको मन्दिर लगायतका मन्दिर,मठ, गुम्वा, दरवार आदिका कारण काठमाडौ उपत्यकामा भारत लगायत विश्वकै देशहरुबाट पर्यटकहरुको आगमन तथाआन्तरिक पर्यटकको आगमनले यस क्षेत्रको सामाजिक-आर्थिक विकासमा ठूलो परिवर्तन ल्याएको छ। त्यसैगरी झापा जिल्लामा रहेका धार्मिक स्थलहरुको प्रर्वधन गर्न सकेमा उल्लेख आन्तरिक तथा वाहृय पर्यटकहरुको लागि गन्तव्य स्थल हुन सक्दछ । अर्जुनधारा पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा धाम झापा […]

cate

फर्निचर ल्याण्डको पाँचौं शोरुम चाबहिलमा

फर्निचर ल्याण्ड स्टोरले आफ्नो पाँचौं शोरुम चाबहिलको के.एल. टावरमा खोलेको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशूपति मुरारका को प्रमुख आतिथ्यमा फर्निचर शोरुमको उद्घाटन भएको हो । राष्ट्रिय बजारमा उपलब्ध नयां डिजाइन र नेपाली बजारको लागि उचित मूल्यका सामानहरु नेपालमा आयात गरिएको र यस कम्पनीले भबिष्यमा पनि नेपालको फर्निचर बजारमा आफ्नो पहिचानलाई सर्वोपरि […]

cate

नेपालीलाई पनि तान्दै छ प्याराग्लाइडिङले

मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) विदेशी पर्यटकका लागि मात्र नभइ आन्तरिक पर्यटकका लागि पनि रोजाईको केन्द्र बिन्दु बन्दै गएको छ । नेपालका विभिन्न स्थानमा प्याराग्लाइडिङ सञ्चालनमा आए पनि अहिले यसका लागि पोखरा नै आकर्षकको केन्द्र मानिदैँ आएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसतर्फ व्यावसायिक आकर्षण पनि बढ्दै गएको छ । यद्यपि, […]

cate

‘नेपाल वायुसेवा निगमलाई आफ्नो ठान्ने संस्कार नै भएन’

  तत्कालीन शाही नेपाल वायुसेवा निगम र थाई एयरवेज एकसाथ स्थापना भएका थिए । आज थाई एयरवेज विश्वकै अग्रणी वायुसेवामा दरिएको छ भने नेपाल वायुसेवानिगम अस्तित्व रक्षाको संघर्षमा छ । निगम जहाजको अभावमा आफ्नो अन्तर्राष्ट्रिय बजार समेत गुमाउँदैछ । नेपाल बाहिरी मुलुकका वायुसेवाको आकर्षक बजार बनिरहेको छ । राष्ट्रिय ध्वजबाहक बायुसेवा निगम भने धराशायी छ […]

ads
logo
ads