Monday 24, April 2017
नेपाली समय: 01:07:08
जापानी समय: 04:22:08

cate

प्रभु बैंक लिमिटेडको हकप्रद साधारण शेयर निष्काशन सम्झौता

प्रभु बैंक लिमिटेड, बबरमहल, काठमाण्डौंको गत पुष ०८ गतेको पन्ध्रौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि १० कित्ता शेयर बराबर ४ कित्ता अर्थात चुक्ता पूंजीको ४० प्रतिशतले हुने रु.२,३५,२५,६०८ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यको लागि प्रभु बैंक लिमिटेडको […]

cate

सगरमाथा आरोहण : पाइलाको छाप पछयाउँदै खोज्नुपर्छ बाटो

विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ्याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । […]

cate

हिमालमा पदयात्रा गर्ने क्रम बढ्दो

पदयात्राका लागि आउने विदेशी पदयात्री नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आउने अधिकांश विदेशी पर्यटक यहाँ हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट उडानका साथै जिपफ्लाई र अन्नपूर्ण सर्किट एवम् मर्दी हिमालमा पदयात्राका लागि जाने गरेका छन् । पदयात्रामा जाँदा नेपाली सहयोगी लिएर जानुपर्ने भएपनि बिना सहयोगी जाने क्रमले दुर्घटनामा पर्ने, […]

cate

पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा

जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । विज्ञ, सरोकारवाला, स्थानीयवासी, राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय प्रमुख, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख, पर्यटन व्यवसायी, होटल […]

cate

कुमारी बैंकले नगद लाभांश वितरण गर्ने

कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार सम्पन्न १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पँुजीको २१ प्रतिशत अर्थात् रु ५६ करोड ६८ लाख बराबरको बोनस सेयर स्वीकृत गरेको हो । […]

cate

सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु

सिम्रिक एयरले बुधबारदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिनुभयो । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । सिम्रिकको १८ सिटको सो जहाजले १५ […]

cate

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

जलस्रोतमाा विश्वकै दोस्रो धनी मुलुक नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा जनाएको छ । समितिका अनुसार पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल […]

cate

कोटेश्वरमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको बेकरी क्याफे

काठमाडौंको कोटेश्वरमा अन्तर्राष्ट्रिय स्तरको बेकरी क्याफे संचालनमा आएको छ ।नेपाली अर्गानिक कफी र ताजा बेकरी उपलब्ध गराउने गरि हिमालयन फ्रेस अरबिका कफी नामक बेकरी क्याफे गत शुक्रवारबाट संचालनमा आएको हो । रुफ टपको सुबिधा सहित एकैपटक ५० जना अट्ने क्षमता उक्त क्याफेमा रहेको छ । आकर्षक सजावटका साथ संचालनमा आएको उक्त बेकरी क्याफेले ग्राहकहरुले आफुले […]

cate

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताउनुभयो । “सिउरुङमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक […]

cate

नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन

चौथो वार्षिक साधारण सभा सम्पन्न नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको चौथो वार्षिक साधारण सभा एवं दोश्रो राष्ट्रिय सम्मेलन गत चैत ५, र ६ गते पोखरामा सम्पन्न भएको छ । सभाले वार्षिक प्रगति प्रतिवेदन, वार्षिक कार्य विवरण , विधान स्रशोधन प्रस्ताव पारित गरेको छ । संशोधित प्रावधान अनुसार महासंघको संरचनालाई प्रादेशिक स्तरमा समेत विस्तार गरिने […]

cate

बजाज डोमिनार ४०० नेपालमा सार्वजनिक

बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार अतुलनियम मुल्य रु.४,६९,९०० मा किन्न सकिन्छ ।नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यो मोटरसाइकलको प्रमुख पक्ष र ह्दय भनेको यसको […]

cate

संरक्षणको पर्खाइमा जुरे गुफा

भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा रहेको छ ।पौराणिक कालमा भुरे राजाहरुले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । सहलकोट गाविस–७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ । धौलागिरि हिमाल, रामपुर उपत्यका, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, नवलपरासीलगायतका विभिन्न स्थानको एकैनजरमा […]

cate

मुस्ताङमा पर्यटकीय चहलपहल सुरु

मुस्ताङमा पर्यटकीय चहलपहल सुरु भएको छ ।पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दो छ । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ । पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्य पर्यटक देखिन्छन् । फागुन लागेसँगै पर्यटक […]

cate

रमपम चाउचाउको माग बढ्यो अमेरिकामा

नेपालमा औद्योगिक उत्पादन नहुँदा व्यापार घाटा बढेको तथ्य लामो समयदेखि हट्न सकेको छैन । तर, मुलुकमा उत्पादन बढ्ने हो भने आन्तरिक मागको पूर्ति मात्र हैन निर्यात समेत सोचेभन्दा बढी हुने देखिन्छ । यसै क्रममा एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो […]

cate

शुक्लाफाँटा महोत्सव शुक्रबारदेखि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै समग्र सुदूरपश्चिम क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्वका धरोहरको प्रवद्र्धन र प्रचारप्रसारका लागि शुक्लाफाँटा महोत्सव–२०७३ को आयोजना हुने भएको छ । कञ्चनपुरको भीमदत्तनगरमा बुधबार पत्रकारसम्मेलन गर्दै आयोजक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, सुदूरपश्चिमले शुक्लाफाँटा महोत्सवका बारेमा जानकारी गराउँदै उक्त महोत्सव यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनका लागि आयोजना हुने जनाएको हो […]

ads
logo
ads
logo
ads
logo
logo