Tuesday 21, February 2017
नेपाली समय: 06:26:31
जापानी समय: 09:41:31

cate

शाहिदसँग फोटो खिचाउँदा -खिचाउँदै सैफको छेउ पुगिन करिना

करिना कपुर केहि दिन अघि पूर्व प्रेमी शाहिद कपुर र श्रीमान् सेफ अली खानको नयाँ फिल्म ‘रंगुन’ को स्पेशल स्क्रिनिङमा पुगिन् । करिना खैरो रङको पहिरनमा निकै राम्री देखिएकी थिइन् । यतिबेला करिनालाई मिडियाका फोटोग्राफरहरुले आफ्नो लेन्सको परिधिमा ल्याउन खोजे । यसै क्रममा सुरुमा करिना कपुरले शाहिदको फोटो अगाडि उभिएर पोज दिइरहेकी थिइन् पछि उनले […]

cate

म्युजिक खबर अवार्ड २०१७ को आवेदन खुला

छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् । ‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ भन्ने […]

cate

कानूनी झमेलामा फस्यो रंगून

विशाल भारद्वाजले निर्देशन गरेको फिल्म रंगुन रिलीजभन्दा अगाडि नै कानूनी झमेलामा फसेको छ । समाचारअनुसार फिल्म प्रोडक्सन कम्पनी भाडिया मूभिटोन प्राइभेट लिमिटेडले कपिराइट उल्लंघन गरेको आरोपमा मुम्बई उच्च अदालतमा रंगूनका निर्माताहरुमाथि व्यवसायिक मुद्दा दायर गरेको छ । भाडिया मूभिटोन प्रालिका राय भाडियाले भने, ‘रंगूनमा कंगनाले निभाएको मिस जूलियाको भूमिका अष्ट्रेलियाकी स्टन्ट एक्टटर मेरी एवन्सको वास्तविक […]

cate

मरिस्कासँग सलोनको रोमान्स पक्का

गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लम्फू’को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहनेगरी फिल्मको छायाँकन सुरु हुँदै गर्दा काम नै रोकिएको थियो । अब भने नयाँ कलाकारको टिम सहित निर्माण टिम फ्लोरमा जाने भएको हो । फिल्मको लागी अहिलेसम्म चार कलाकार फाइनल भएका छन् । लिड अभिनयमा सलोन […]

cate

पैसाको अभावमा शारीरिक सम्बन्ध राखेकी छु-अभिनेत्री सर्लिन चोपडा

बलिउड नायिका एवं कन्ट्रोभर्सियल क्विन शर्लिन चोपडाले चलचित्र करिअर सुरु गर्दाको समयमा पैसाका लागि शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी छिन् । चलचित्रबाट लोकप्रिय हुन नसकेपछि उनले चर्चामा आउनका लागि न्यूड फोटोसुट समेत गराइन् । सन् २०१२ को अगस्तमा आफूले पैसाको लागि शारीरिक सम्बन्ध राखेको उनले स्विकार गरेकी छिन् । उनले भनेकी छिन्-‘मैले न्यूड भएर भारतको […]

cate

अनमोलको नयाँ रुप एक्कासी भयो सार्बजनिक

नायक अनमोल केसीलाई अहिले निकै गाह्रो छ । चलचित्र ‘कृ’को छायांकन सुरु नभएकाले पनि उनलाई यसको लुक सार्वजनिक होला कि भन्ने पिर छ । यहि, चलचित्रको गेटअप लुकाउनका लागि उनी घरबाट बाहिर निस्किएका छैनन् भने, कतै जानु परिहालेको खण्डमा बढ्दै गरेको कपाल लुकाएर जाने गरेका छन् । तर, अनमोलको बढ्दै गरेको लामो कपाल जति लुकाएपनि […]

cate

अक्षयको ठाउँमा अजय

निर्देशक प्रियादर्शन कमेडी र मसला फिल्म बनाउन माहिर छन् । उनकै, फिल्मका कारण बलिउडका केहि अभिनेताको करिअर पनि चम्किएको छ । उनै, निर्देशक अब एक मलयालम फिल्मको रिमेक बनाउँदैछन् । मलयालम भाषाको सफल फिल्म ओप्पमको रिमेक बनाउने तयारी उनले गरेका छन् ।लामो समयदेखि, यो फिल्मका लागि अभिनेता अक्षय कुमारको नाम अगाडि आएको थियो । प्रियादर्शन […]

cate

हद नै पार गरिन् पूनमले

मोडल तथा अभिनेत्री पूनम पाण्डेले सामाजिक संजालमा समय समयमा सार्वजनिक गर्ने केहि तस्बिरले उनको हदकण्ठा प्रष्ट देखिन्छ । पूनम बलिउडमा नचम्किएकी मोडल हुन्, जसले ‘नशा’ नामक फिल्ममा काम पनि गरिन् । तर, यो फिल्म पुरा असफल भएपछि उनलाई लिएर काम गर्ने जागर कुनै निर्माताले देखाएका छन् । भ्यालेन्टाइन डेमा विस्तारामा सुतेको हट फोटो सार्वजनिक गरेकी […]

cate

शान थापाले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

मोडल निराजन प्रधान र जेविका कार्की अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । जहाँ उनीहरुको क्यामेट्री मिलेको देखिन्छ । सार्वजनिक ‘के लुकाउ माया’ बोलको गीति भिडियोमा यि कलाकारहरुले रोमान्टीक मुडमा देख्न सकिन्छ । भिडियोमा एक्सन कट निर्देशक शान थापाले गरेका हुन् । चलचित्रको पोष्टर डिजाईनमा ब्यस्त शान थापाले निर्देशन गरेको गीती भिडियोमा  कमल घलेको स्वर […]

cate

दयाहाङको ‘कान्छी’ बन्ने पक्का भईन श्वेता

अभिनेत्री श्वेता खड्काले बनाउने नयाँ फिल्मको नाम ‘कान्छी’ राखिएको छ । ‘कान्छी’ मा श्वेताको जोडीको रुपमा अभिनेता दयाहाङ राई प्रस्तुत हुँदैछन् । आकाश अधिकारीले निर्देशन गर्ने फिल्मको आगामी बर्षदेखि छायाँकन सुरु हुनेछ । ‘कोहिनूर’ पछि श्वेताले निर्माण गर्न लागेको ‘कान्छी’ नारी प्रधान फिल्म हुने बुझिएको छ । यद्पी उनले फिल्मबारे थप जानकारी खुलाएकी छैनन् । […]

cate

लुट-२ ट्रेलरले गरेको थियो छक्का पञ्जाको रेकर्ड ब्रेक,ठमेल बजार गीत पनि करोड नजिक

निश्चल बस्नेतको निर्देशनमा बनेको सिनेमा ‘लुट-२’ को ठमेल बजार बोलको गीतले झण्डै एक करोड दर्शक पाएको छ । गीतलाई यो समाचार तयार पार्दासम्म ९९ लाख ८५ हजार भन्दा धेरै पटक हेरिएको छ । यो गीत सिनेमाको प्रमोशनल गीत हो । गीतमा मोडल एलिशा राई र सिनेमाका कलाकारहरुलाई देखाईएको छ । फागुन १३ गते देखि रिलिज […]

cate

क्यान्सर पीडित ह्युजले गरे छैठौँ पटक सर्जरी

हलिउड अभिनेता ह्युज ज्याकम्यानले हालै मात्र नाकको सर्जरी गरेका छन् । यो उनको छैठौँ सर्जरी हो । आफूले सर्जरी गराएको जानकारी दिँदै उनले तत्कालिन समयको एक तस्वीर पनि सेयर गरेका छन् । ४८ वर्षिय ह्युज क्यान्सर पीडित हुन् । उनलाई छालाको क्यान्सर भएको छ । तर उनले थाहा हुने बित्तिकै उपचार सुरु गरेका कारण उनको […]

cate

गाउँदा गाउँदै लडिन् गायिका नेहा कक्कड

हालै मात्र बलिउड गायिका नेहा कक्कड एक विवाहमा पस्तुती दिँदा दिँदै कमजोर भएर लडेकी छिन् । प्रि वेडिङको लागि भनेर उनलाई धोका दिएर विवाहकै लागि बोलाईएको थियो । तर नेहाले आफूले प्रस्तुती दिने बचन दिएका कारण १ घण्टाको प्रस्तुती दिईन् । आफूलाई सन्चो नभएको बताउँदा पनि जबरजस्ती प्रस्तुती दिन लगाएको नेहा स्वयमले सामाजिक सञ्जालमा जानकारी […]

cate

टाइगरसँग सैफकी छोरीले काम गर्ने पक्का

बलिउडका लभ वर्ड टाइगर श्राफ र दिसा पटानी एकसाथ पर्दामा देखिन पाएका छैनन् । एक म्यूजिक भिडियो बाहेक यी दुइलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना पुरा भएको छैन । केहि समय अगाडि टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘स्टूडेन्ट अफ द इयर’मा दिसाले काम गर्ने पक्का भएको थियो । तर, अब भारतीय मिडियामा दिसालाई एक […]

cate

चलचित्रबाट धेरै आशा नगर्नुहोला-निश्चल बस्नेत

यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘लुट–२’ फागुन १३ मा नेपाल र १४ गते अमेरिका, अस्ट्रेलिया, लण्डन लगायतका देशरुमा रिलिज हुँदैछ । त्यसपछाडि हङकङ, कोरिया, जापान, मलेसिया, कतार लगातयका देशहरुमा पनि रिलिज हुने छ । अहिले ‘लुट–२’ टिम सिनेमाको प्रमोशनमा व्यस्त छ । निश्चलले दर्शकले सिनेमाबाट धेरै अपेक्षा नगर्दा नै राम्रो हुने बताएका छन् । लुट मन […]

ads
logo
ads