Monday 23, January 2017
नेपाली समय: 08:25:27
जापानी समय: 11:40:27

ads

जर्मनीमा आंग काजि शेर्पाको मुख्य अथितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गणेश गुरुङ, जर्मनी  – ६ जुलाई २०१२ शनिबारका दिन नेपाल आदिबासी जनजाति संयुक्त  संघर्ष समिति जर्मनीले नेपाल आदिबासी जनजाति महासंघका महासचिब आंग काजि शेर्पाको मुख्य अथितीमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरेको थियो  !संयुक्त संघर्ष समिति जर्मनीका संयोजक   चाप्चा  राईको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रमको संचालन समितिका सचिब सन्चमान जबेगुले गर्नु भएको थियो  ।  उक्त कार्यक्रममा […]

ads

जर्मनी सेती नदी बाढी सयोग समितीले करिब ३ लाख ५० हजार संकलन

टेक नेपाली , जर्मनी :  सेती नदी बाढी सयोग समिती जर्मनीले करिब ३५ सय युरो  तथा नेपाली ३ लाख ५० हजारको हारा हारिमा रकम संकलन गरेको जनाएको छ। एन आर एन गोलोबल संरक्षक श्री राम  प्रताप थापाको संरक्षकत्व र  शोभाकार भण्डारीको संयोजकत्वमा गठित समितीका साथीहरु सयोग र केही साथीको धेरै  मेहनतले अभियानमा सफल भएको जनाईएको […]

cate

यूकेलाई लिम्बुवानी विश्वव्यापी नेटवर्कको केन्द्र बनाउने योजना

आत्मनिर्णयको अधिकार र जातीय पहिचानसहितको अरुण-सप्तकोशीपूर्व लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति बेलायत-यूकेको ऐतिहासिक प्रथम सम्मेलन यही २०१२ जुलाई ८ तारिखका दिन फुर्लिहल आशफोर्ड, केन्टमा संघीय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवानका राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा लिम्बुवान परिषद, महिला […]

cate

जर्मनीमा समाजसेवी दिल बहादुर गुरुङ्लाई बिशेष कदर सम्मान प्रदान

नेपाली कला र कला संग सम्बन्धित ब्यक्तिहरुको अन्तराष्ट्रिय कलाकार मंच जर्मनी (International  Artists Forum, Germany)ले गत शनिबार एक कार्यक्रमको आयोजना गरि जर्मनीका चिरपरिचित समाज सेवी श्री दिल बहादुर गुरुङ्लाई बिषेश सम्मानित गरेको छ।

ads

नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियमको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको प्रथम अधिवेशन यहि ८ जुलाई आइतबारका दिन लुभेन शहरमा भव्यताका साथ सम्पन्न भएको छ ।

ads

स्याङजा सहयोग समाज यु.ए.ई द्घारा आर्थिक सहयोग

राजु पाण्डे दुवई-गत सुक्रवार ६ जुलाईका दीन स्याङजा सहयोग समाज यु.ए.ईले। अबुधावीमा केन्द्रिय तथा क्षेत्रिय कमेटिको वैठक बसि समाजका अध्यक्ष भुपति न्यौपानेको हातबाट सो रकम स्याङजाबासि सोभित बहादुर थापालाई ३५००० हजार नेपाली रु हस्तारन्तरण गरिएको हो ।   

ads

एकता समाजद्दारा लस एन्जलस भलिबल टीम सम्मानित

गोकुल ढकाल लस एन्जलस्, अमेरिका – ३० बर्षे एएनएको स्थापना इतिहासमा लस एन्जलस क्षेत्रबाट प्रथमपटक सहभागी ‘लस एन्जलस भलिबल टीम’ले आफ्नो पहिलो सहभागितामै सर्बप्रथम हुन सफल भएको सम्मानस्वरुप ‘नेपाल अमेरिका एकता समाज’ लस एन्जल्सले सहभागी बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

ads

नेपालमा लगानी गर्न एनआरएनको आग्रह

लण्डन । नेपालमा सामुहिक लगानीको लागि गठित एनआरएन टाक्सफोर्सले बेलायतस्थित नेपाली व्यवसायीहरलाई लगानी गर्न पुन: आग्रह गरेको छ । एनआरएनले संयुक्त रुपमा लगानी गर्न लागेको हाइड्रोपावरमा घाटा नहुने बताउंदै उसले सम्पुर्ण व्यवसायीहरुलाई लगानीका लागि आग्रह गरेको हो ।

cate

लायन्स कल्बको नया नेतृत्वमा लक्ष्मी चौधरी साथै संचारकर्मीहरु सम्मानित

हामि सेवा गर्छौं भन्ने मूल मन्त्र बोकेको विश्वको सर्वाधिक ठुलो समाज सेवी सस्था लायन्स इन्टर्न्यास्नलको छाता मुनि रहेर नेपाली र स्थानिय समाजलाई रचनात्मक सेवा पुर्याउँदै  आएको पवित्र सस्था लायन्स क्लब अफ बर्क्ली अन्नपुर्ण को सातौँ पदस्थापना कार्यक्रममा यही जुलाई ७ को साझ पदस्थापना तथा सांस्कृतिक कार्यक्रम को साथ बर्कलीमा सम्पन्न भयो।

ads

बन्धक बनाइएका दश नेपाली घर फर्के

विगत एक वर्षभन्दा बढी समयदेखि रोजगारीको सिलसिलामा अफगानिस्थान पुगेका दश नेपाली हिजो साँझ स्वदेश फर्केका छन् । उनीहरु डेढ महिनादेखि त्यहाँ बन्धक बनेका थिए । 

ads

एनआरएनए एनसीसी कतारको छैठौं नियमित पूर्ण वैठक सम्पन्न

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको छैठौं नियमित पूर्ण वैठक संघका अध्यक्ष अमृत गुरुड.को अध्यक्षता तथा महासचिव क्रान्ति सिंहको संचालनमा ६ जुलाई २०१२ शुक्रवारकादिन दोहामा सम्पन्न भएको छ ।

cate

पोर्चुगलमा नेपाल साँझ कार्यक्रम सम्पन्न

  बिनोद घिमिरे लिस्बोन ८ जुलाई– पोर्चुगलको लिस्बोनमा नेपाल साँझ कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली दुतावास फ्रान्स र गैर आवासिय नेपाली संघ पोर्चुगलले संयुक्त रुपमा नेपाल साँझ कार्यक्रमको आयोजना गरेका थिए।

cate

एन. आर. एन. फ्रान्सको गृष्मकालीन समुन्द्र भ्रमण सम्पन्न

एन.आर.एन.ए फ्रान्सको विभिन्न वार्षिक कार्यक्रम अनुसार यस वर्षको समुन्द्र भ्रमण  गत:आईतवार १ जुलाई २०१२ का दिन बडो मनोरञ्जनका साथ सम्पन्न भएको छ ।

cate

अबुधावीमा सेलरोटी र अचारको स्वादसंगै १५ असारे सांस्कृतिक रमझम

  अबुधावी । नेपाली प्रमुख चाड पर्वमध्ये १५ असारलाई पनि धुमधांमसंग मनाउने प्रचलन रहेको छ नेपालमा । हिजो ६ जुलाई शुक्रबारका दिन अबुधावीको न्यू सिटी प्यालेस रेष्टुरेण्टमा युएईमा रहेका प्रवासी नेपालीहरुले आफ्नो रितीरिवाज र परम्परागत ढंगले सेलरोटी र अचारको स्वादसंगै विविध सांस्कृतिक माहौलमा १५ असार मनाएका छन् ।

ads

इन्टरनेशनल आर्टिष्ट फोरम युरोप (IAFEU) को अधिवेशन पोल्यान्डमा

इन्टरनेशनल आर्टिष्ट फोरम युरोप (IAFEU) को अध्यक्ष निता श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अधिवेशन पोल्यान्डको राजधानी वार्सामा गरिने निर्णयका साथ अन्य महत्वपूर्ण निर्णयहरु  पारित गरेको छ ।

ads
logo
ads