Tuesday 30, May 2017
नेपाली समय: 02:58:37
जापानी समय: 06:13:37

cate

ईन्द्रधनुष क्लव बेल्जियमको आयोजनामा तीज कार्यक्रम सम्पन्न

विष्णु सापकोटा,लुभेन -नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज कार्यक्रम ईन्द्रधनुष क्लव बेल्जियमको आयोजनामा गत १६ सेप्टेम्बर आइतवारका दिन लुभेन शहरको ओन्ज हाउसमा भब्य रुपमा सम्पन्न भएको छ।औपचारिक कार्यक्रमका प्रमुख अतिथिको रूपमा एन आर एन बेल्जियमका अध्यक्ष श्रीमति जानकी गुरुङ, बिषेश अतिथिको रुपमा लुभेन नगरपालिकाका उप-प्रमुख मोहम्मद रुदियानी, अर्का उपमेयर तथा कल्चर डिपार्ट्मेन्ट प्रमूख डेनिस भानदभूर्ट […]

cate

एन डि एफ स्पेनद्धारा तिज कार्यक्रम भब्यरुपमा सम्पन्न

दिनेश गुरुङ,    लोकतान्त्रिक मंच स्पेनले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा आयोजना गरेको तीज विषेश सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । विभिन्न चरणमा विभाजन गरिएको उक्त कार्यक्रमको शुभारम्भ एन डि एफ स्पेनका अध्यक्ष श्री मुक्क्त बहादुर गुरुङले गर्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथिी एन आर एन अन्तराष्ट्रिय समन्वय समिति सदस्य श्री पुष्प […]

cate

प्रबासी नेपाली महिलाहरूको तीजमा सक्रियता

  उत्तम अधिकारी -नारीहरूको महान पर्ब “तीज” ले यतिबेला देश बिदेश सबैतिरका नेपाली महिला दिदि बहिनिहरू सिँगारिएका छन् । रोजगारिका लागि बिदेशिने महिलाहरू दिनानुदिन बढे संगै चाड पर्बमा आ-आफ्नो ठाउँ बाट उनिहरुको सक्रियता पनि बढ्ने गरेको छ । यस्तै सक्रियता देखाएका छन् प्रबासी नेपाली महिला संघ युएइका महिला दिदि बहिनिहरूले । संघकी प्रमुख सिता भुर्तेलको […]

ads

‘सामूहिक लगानी कोष’ मार्फत नेपालमा लगानी

  श्रवन खनाल — प्रवासी नेपालीहरुलाई आफ्नो आम्दानिको केही हिस्सा नेपालमा लगानी गर्न उत्साह जगाउने अभिप्रायले थालनी गरिएको सामुहिक लगानी अभियान अब परिणाममुखी बन्दै गइरहेको देख्न सकिन्छ।यसै उदेश्यबमोजिम फिन्ल्याण्डमा गत अप्रिल महिनामा गठन गरिएको सामुहिक लगानी समितिले सेप्टेम्बर १५ तारिखमा राजधानी हेल्सिन्कीमा बृहद भेलाको आयोजना गरेको छ। गैर-आवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्काका अध्यक्षको प्रमुख […]

cate

उच्च मा वि काभ्रेलाई बेल्जियबाट २० थान कम्प्युटर प्रदान गरिने

  शालिक गौतम,बेल्जियम-नेपालका ग्रामिण क्षेत्रका बालबालिकाहरुको शिक्षा, सूचना तथा संचारमा पहुच अभिवृद्धि गर्ने उद्धेश्यले महिला तथा बालबालिकाहरूको समानुपातिक बिकासका लागि बेल्जियममा कार्यरत संस्था ह्याण्ड नेपालले गत सेप्टेम्बर १५ शनिबारका दिन भब्यताका साथ् च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ।

ads

हेल्प नेपालद्वारा अनलाईन मतदानका लागि पुन: अपील

विश्वव्यापी परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको अमेरिका शाखाले चेज कम्युनिटि कन्टेस्ट (Chase Community Contest CCG) २०१२ मार्फत दुई लाख पचास हजार डलर जित्ने उसको प्रयासमा सहयोग गर्नको निम्ति संसारभर छरिएका नेपालीहरु एवं नेपालका शुभचिन्तकहरुलाई पुन: अपील गरेको छ।  

cate

लिस्बोनका चेलीबेटीले तिज भब्य रुपमा मनाए

बिनोद घिमिरे।लिस्बोन, पोर्चुगलको लिस्बोनमा बसोबास गर्ने नेपाली चेलीबेटी हरुले हरितालिका तिज भब्य रुपमा मनाएका छन।रंगीबिरंगी पहिरन, गरगहना मा सिंगारिएका सयौ संख्यामा उपस्थित दिदीबहिनीहरु देख्दा लाग्थ्यो यो नेपाल भित्रकै तिज को मेला हो। कार्यक्रम स्थल वरपर आवत जावत गर्ने बिदेशीहरु ले विभिन्न जीज्ञाशा राख्दै तस्विर लिन ब्यस्त देखिन्थे। तिज को अवसर मा नेपाली दिदिबहिनी हरुलाई जमघट भई […]

cate

दुबईमा हरितालिका तीजको रमझम(फोटो फिचरसहित)

लालबहादुर ढेंगा दुबई । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई यसपालि युएईका नेपाली महिलाहरुले आफ्नो रितीरिवाज र परम्परागत ढंगले नेपालबाट आएकी चर्चित लोक गायिका सम्झना लामिछाने मगर र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बिशेष प्रस्तुतिका साथ सांगीतिक माहौलमा धुमधांमसंग मनाएका छन् ।  

cate

क्यानडामा पनि भव्यरूपमा महान चाड तीज

यही सेप्टेम्वर १६ तारिखक शनिवारका दिन क्यानडाको राजधानी अटवामा बसोवास गर्ने नेपाली महिलाहरूले भव्यरूपमा नाचगान गरी हिन्दूनारीहरूको महान चाड तीज मनाए ।

ads

यूएईमा सार्क मुलुकका दुतावास द्वारा सम्युत्त रुपमा सास्कृतिक कार्यक्रम गर्ने

उमाकान्त पाण्डे गाउंले –  –सम्युत्त अरब एमिरेट्स यूएईमा रहेका सार्क मुलुकका कुटनैतीक निकाय द्वारा सास्कृतिक कार्यक्रम गरिने भएको छ । यूएईमा रहेका सार्क मुलुकका कुटनैतीक निकाय दुतावासले त्यस क्षेत्रमा आफ्नो कला सस्कृतिको विकासका लागि सम्युत्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन। आफ्नो देशको कला सस्कृति झल्कने पहिरन भेशभुसा तथा न्रित्य एवम अन्य प्रस्तुती प्रदशन गर्न सम्युत्त […]

ads

लस एन्जलसको ‘तीज कार्यक्रम’ सम्पन्न

गोकुल ढकाल लस एन्जलस, अमेरिका –नेपाल अमेरिका एकता समाज, लस एन्जलसले हिन्दू महिलाहरूको महान चाड हरितालीका तीजको उपलक्ष्यमा लस एन्जलस क्षेत्र वरपरका नेपाली  समुदायको बिचमा एक भब्य ‘तीज कार्यक्रम’ सम्पन्न गरेको छ । आर्टेसिया नगरको स्थानिय हबेली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा यस क्षेत्रका करिब ४०० स्थानिय नेपालिहरूको उपस्थितीमा सम्पन्न कार्यक्रम अत्यन्त सफलताका साथ सम्पा भएको कुरा संस्थाले […]

cate

फिन्ल्याण्डमा राजदूतको स्वागत

श्रवण खनाल ,हेल्सिन्की फिन्ल्याण्ड -स्कान्डेभिएन मुलुकहरुको प्रतिनिधित्व गर्ने गरि डेनमार्क पाल्नुभएका नव नियुक्त राजदूत मुक्तिनाथ भट्टले सेप्टेम्बर १३ मा फिन्ल्याण्डका राष्ट्रपति समक्षपनि आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ ।

ads

जनसम्पर्क समिति यूएईद्धारा पोख्रेल सम्मानित

खेमनाथ पौडेल-यूएई–पद्यमकन्या क्याम्पकसकी स्वभियू सभापति तथा त्रिभुवन विश्व विद्यालयकी सभासद सुश्री स्वस्तिका पोख्रेललाई नेपाली कांग्रेसको प्रवास स्थित भात्री संगठन जनसम्पर्क समिति यूएईले गत शुक्रबार एभरेष्ट होटलमा एक कार्यक्रमका विच सम्मान पत्र तथा खादाले सम्मान गरेको छ । 

ads

जन सम्पर्क समिति पोर्चुगलले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

  विनोद घिमिरे -लिस्बोन, १५ सेप्टेम्बर नेपाली जन सम्पर्क समिति पोर्चुगल ले आयोजना गरेको रक्तदान कार्यक्रम शनिवार राजधानी लिस्बोनमा सम्पन्न भएको छ। कांग्रेस संस्थापक नेता स्व। विश्वेश्वर प्रसाद कोइराला को ९९ औ जन्म जयन्ति को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। समाजसेवी तथा पोर्चुगल नेपाल मैत्री संघ का अध्यक्ष मकर हमाल ले स्व। कोइराला को तस्विरमा […]

ads

भारतको पहिरोमा परी चार नेपालीको मृत्यु

रोजगारीका लागि भारत पुगेका चार नेपाली त्यहाँ गएको पहिरोमा परी निधन भएका छन् । पहिरोमा परी मृत्यु हुने चारैजना मध्यपश्चिम विकास गोत्रको दैलेख जिल्लाका रहेको समाचारमा जनाइएको छ ।

ads
logo
ads
logo
ads
logo
logo