Wednesday 29, March 2017
नेपाली समय: 11:26:16
जापानी समय: 02:41:16

cate

सन्तोष दाहाल सम्पर्क बिहिन

नेपालको काठमाण्डौंमा घर भएका र हाल फ्रान्समा अस्थाई बसोवास गर्दै आएका सन्तोष दाहाल सम्पर्क बिहिन भएका छन् । वर्ष २४ का दाहाल नाम ०४/०३/२०१७ राती ११:३० बजे देखि पेरिस नजिकैको ओभरभेले शहर बाट हराएकाले प्रहरीले जनाएको छ । उनको खोजिको लागि निवेदन गरेपनि हालसम्म कुनै खबर पाउन नसकेको प्रहरीले जनाएको छ । यदि यहाँहरुले फोटो […]

cate

युनाइटेड नेप्लिज एसोसिएसन सम्मेलनमा अर्बपति चौधरी अमेरिका आउने

विजय थापा, युनाइटेड नेप्लिज एसोसिएसन युएनए को सम्मेलन आगामी मेमोरियल डे  स्मारक दिवसको सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ । गत मार्च १० तारिखमा सम्मेलन बारे जानकारी दिने हेतुले समुदाय तथा संचारकर्मिको उपस्थितिमा टेक्सस ड्यालसमा युनाइटेड नेप्लिज एसोसिएसनले दोश्रो बार्षिक सम्मेलन गर्ने निधो गरेको छ । युएनए का संस्थापक […]

cate

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहनुभएको छ । भने जति तलब पाउनुभएको छ तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ । महिना मरेपछि हातमा तलब । काम उही, […]

cate

बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या

बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले आफ्नो घर आएका २५ वर्षीय युवकलाई छुरा हानी हत्या गरेको स्थानीय नेपालीले जनाएका छन् । चितवन नारायणगढ घर भएकी ती महिला हत्या गरी फरार छिन् । प्रहरीले घटनास्थल […]

cate

चलचित्र पर्व को चर्चा परिचर्चा देश बिदेशमा

विजय थापा ,यूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउत हत्पत्त चलचित्रमा हात हाल्दैनन । उनि निकै गम्भीर तथा घोत्लिएर राम्रो चलचित्र बनाउने ध्येयमा हुन्छन । फरक प्रस्तुति दिने हेतुले सन्देह(सस्पेन्स) तथा सनसनीयुक्त (थ्रिलर )नेपाली चलचित्र ‘पर्व’ मा निर्देशनमा व्यस्त छन् । उनको उक्त पर्व चैत्र को अन्तिममा आउने तयारी जुटेका छन् भने दिनेश द्वारा निर्देशित […]

cate

दुई नेपालीको मलेसियामा मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपालीको मृत्यु भएको छ । पाल्पा जिल्ला अर्चले गाविस वडा न ९ घर भई काजाङको सिनयाप कम्पनीमा कार्यरत ३९ वर्षका गणेशवहादुर खण्डलुकको वुधवार मृत्यु भएको हो । त्यस्तै उदयपुरका एकवहादुर आले मगरको बिहीवार मृत्यु भएको जनाइएको छ । नियमित काम गरेर खाना खाई सुतेका गणेश विहान नउठेपछि साथीहरुले उठाउन […]

cate

प्रथम युनिक सांस्कृतिक धमाका मलेसियामा हुने

मलेसिया : मलेसियाको काम्पुङ बारु सुभाङ स्थित सुभाङ जया सहरमा युनिक सांस्कृतिक परिवारको आयोजनामा भब्य प्रथम युनिक सांस्कृतिक धमाका कार्यक्रम हुने भएको छ । युनिक नाम दिएर साङ्गठानिक रुपमा जमात भएका युवाहरुले राष्ट्रिय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको सांस्कृतिक  धमाकाका संयोजक सन्तोस सुनारले जानकारी दिए। सांस्कृतिक धमकाहरु मलेसियामा पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गएको […]

cate

नाइजेरियामा मेरो प्रस्तुति हुने भएकोमा म अति उत्साहित छु :राजेश पायल

विजय थापा , गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफु अत्यन्तै उत्साहित भएको बताए । उनले अगाडी भने आफुले बिश्वका अनेक मुलुकमा धेरै प्रस्तुति दिई सकेको भएता पनि अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो पहिलो प्रस्तुति हुने भएकोमा निकै रमाएको र एक प्रकारको […]

cate

श्रीलंकन नागरिकको हत्या आरोपमा तीन नेपाली पक्राउ

एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा अस्ट्रेलियाको प्रहरीले तीन नेपालीलाई पक्राउ गरेको छ । अस्ट्रेलिया प्रहरीले दिएको जानकारी अनुसार उक्त घटना गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा भएको थियो । प्रहीले जारी गरेको विज्ञप्ति अनुसार उक्त घटनाको बारेमा गत फेब्रुअरी ३ मा एक अपरिचित व्यक्तिले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको […]

cate

अन्तराष्ट्रिय महिला दिवस बोस्टनमा मनाइयो

‘एनडव्लुजीएन न्युइङ्ल्यान्ड’मा नयाँ नेतृत्व सुरेश वाग्ले, बोस्टन – नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाल, न्युइङ्ल्यान्ड (‘एनडव्लुजीएन’- न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा ‘परिवर्तनका लागि साहसी बनौँ’ भन्ने नारा लिएर अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. बिध्या रञ्जित, इन्कु सुबेदी, एलिना प्रधान र पूर्णिमा सेघलको महिला दिवसको सन्दर्भमा […]

cate

‘लुट २’ युएई र कतारका बिभिन्न हलहरुमा एकसाथ प्रदर्शन हुने

त्रिलोचन कोइराला, युएई – नेपाली दर्शकको लागि बहुप्रतिक्षित नेपाली चलचित्र ‘लुट २’ युएई र कतारका बिभिन्न हलहरुमा एकसाथ प्रदर्शन हुने भएको छ | ‘लुट २’ २०१२ को सर्वोकृष्ट चलचित्रको सिक्वेल हो । चार वर्ष पछि आएको ‘लुट २’लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने यसको निर्माता माधब वाग्ले र नरेन्द्र महर्जन रहेका छन् । यस […]

cate

अमेरिकामा ‘कल्चर शेयर नेपाल’ सम्पन्न

मार्च ४ शनिवार संयुक्त राज्य अमेरिका वाशिङ्गटन राज्यमा नेपाल सम्वन्धी महोत्सव ‘कल्चर शेयर नेपाल’ अत्यन्त भव्यताकासाथ सम्पन्न भएको छ । सांस्कृतिक विविधतालाई प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वाशिङ्गटन राज्यको शोरलाइन नगरपालिका र युथ फर कल्चर प्रमोशनको संयुक्त आयोजनामा यस महोत्सव आयोजना गरिएको थियो । सम्पूर्ण रुपमा नेपालको संस्कृतिलाई मात्र समेटेर आयोजना गरिएको यस […]

cate

गुल्मी सेवा समाज कतारको बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कुमार अविरल,गुल्मी सेवा समाजकतारले ३ मार्च २०१७कादिनकतारको उम सलाल स्थित अलदानाक्लवमाबिबिध सांस्कृतिकार्यक्रम सहितविगतकावर्षहरु जस्तै यसवर्ष पनि पाचौं बृहतबनभोज तथा सास्कृतिककार्यक्रम २०१७”भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ। संस्थाकाअध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्यबिनोद भट्टराई प्रमुखआतिथि रहेकाथिए । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदकतारका सचिवालय […]

cate

युकेमा ग्याल्पो ल्होसार सम्पन्न

गत ४ मार्च २०१७, युकेमा रहेका शेर्पाहरुले युकेको रिडिङ स्थित बगफिल्ड कम्युनिटी हलमा ग्याल्पो लोसार  भब्यरुपमा मनाएका छन् । शेर्पा एशोसियसन युकेले आयोजना गरेको कार्यक्रममा युकेभर रहेका शेर्पा तथा पाहुनाहरुको बाक्लो उपस्थिती थियो । ग्याल्पो लोसार सिंगो नेपालको राष्ट्रिय चार्ड भएकोले सबैलाई नेपाल सरकार तथा नेपाली दुतावास लण्डनको तर्फबाट प्रमुख अतिथि महामहिम राजदुत डा. दुर्गा […]

cate

टेक्ससमा एचडिएनपी अन्तरराष्ट्रियको रक्तदान कार्यक्रम सम्पन्न

विजय थापा, मार्च ५ , अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय  एचडीएनपी इन्टरनेसनल को त्रैमासिक रक्तदान कार्यक्रम गत मार्च ४ तारिख सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा १२ जना अमेरिकन तथा ८ नेपालीले गरि रक्तदान गरेका थिए । […]

ads
logo
ads
logo
ads
logo
logo