Thursday 27, April 2017
नेपाली समय: 10:50:26
जापानी समय: 02:05:26

cate

सुतेकै अवस्थामा मलेसियामा मानबहादुरको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । थुम्वेदिन ७, ताप्लेजुङ घर भएका मानबहादुर लिम्बुको बुधवार सुतेकै अवस्थामा मृत्यु भएको हो । मंगलवार राति खाना खाएर सुतेका लिम्बु केलाङ मेरु सेण्टरमा रहेको सिग्मां ग्लोबमा कार्यरत थिए । उनी तीन वर्षअघि रोजगारीको लागि मलेसिया आएका थिए । मलेसियामा एक नेपालीको मृत्यु

cate

स्विजरल्याण्डको ऐक्यबद्धता मंचको अध्यक्षमा श्याम घले

बिजय शर्मा दर्पण, स्विजरल्याण्ड – ऐक्यबद्धता मंच स्विजरल्याण्डको अध्यक्षमा श्याम घले सर्वसम्मत भएका छन् । स्विटजरल्याण्डको राजधानी बर्नमा २६ मार्चका दिन सम्पन्न अधिवेशनले उपाध्यक्षमा दर्शन आचार्य, महासचिवमा कमल केसी, सचिबमा युवराज फुयाल, कोषाध्यक्षमा सिता ओझा फुयाललाई चयन गरेको छ भने सदस्यहरुमा अच्युत फुयाल, कुमारी गुरुङ, लक्ष्य गुरुङ, लेख बहादुर बिश्वकर्मा, सन्जु बिडारी, धिरज प्रधान, फुटुङटुङ […]

cate

सोलिडारिटी इन्टरनेशनलको जर्मन प्रतिनिधिमा श्रुती नियुक्त

अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको बिश्व परिषद बैठकले आफ्नो रिक्त जर्मन प्रतिनिधिमा श्रुती केसीलाई नियुक्त गरेको छ। काठमाडौंमा बसेको बिश्वपरिषद बैठकले जर्मनबाट पुनर्निर्माण अभियानलाई निरन्तर सन्चालन गर्न र त्यहाँ रहेका अन्य सामाजिक संस्थासँग सहकार्य गर्न प्रतिनिधि नियुक्त गरेको जनाएको हो। बर्लिनमा बसोबास गर्दै आइरहेकी केसी स्थापनाकाल देखी नै सोलिडारिटी इन्टरनेशनलको बिभिन्न सामाजिक अभियानमा सहभागी थिइन। […]

cate

नेपालीको लगानीमा युएईमा काठमाडौं प्यालेस रेस्टुरेन्ट संचालनमा आउने

युएईमा नेपालीहरुले संयुक्त लगानीमा व्यवसायी गर्ने क्रम फस्टाउदै आई रहेको छ | अनुभवी, लगनशील तथा परिश्रमी नेपाली व्यावसायीद्वारा युएईको दुबईमा संचालित कम्पनिहरुको समूहले पुन: नयाँ व्यवसाय अप्रिल ६ तारिक देखि काठमाडौं प्यालेस रेस्टुरेन्ट संचालनमा ल्याउने भएका छन् | वरदुबईमा सगरमाथा नेपाली सैलुन , दुबईको डेरामा एडभरटाईजिंग एण्ड प्रिन्टिङ कम्पनिको सफलता पछि बुरदुबईमानै तेस्रो संस्था काठमाडौं […]

cate

अमेरिकन टोलिबाट नेपाली मूलका भकुण्डो खेलाडी अधिकारी बार्सिलोना जादै

विजय थापा,अमेरिकाको नेब्रास्का राज्यको ओमाहा मा बस्दै आएका नेपाली मूलका १४ बर्षिय प्रतिभाशाली किशोर बिशेष अधिकारी अमेरिकन सकर भकुण्डो टोलि को तर्फ बाट स्पेन को बार्सिलोनामा भकुण्डो प्रतियोगिता खेल्न जाने भएका छन् । अमेरिका को टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीहरुको छनौटमा उनि अमेरिकन भकुण्डो टोलिमा पर्न सफल भएका हुन् । उनलाई एफसी बार्सिलोना […]

cate

अमेरिकामा सम्पन्न तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व (फोटो फिचर)

नेपालीलाई ४४ पदक विजय थापा ,वाशिंगटन डिसी – अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया को रेस्टनमा गत मार्च २५ तारिखमा सम्पन्न भएको नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले कुल ४४ वटा पदक प्राप्त गरेका छन् l अधिकांश खेलाडी अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडीहरु रहेका छन् l उक्त तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व सहित कूल […]

cate

छ महिनादेखि कविता बैैङ्ककको जेलमा

इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थाई प्रहरीले १२ जनवरीमा थाई क्रिमिनल […]

cate

अमेरिकामा उज्ज्वल तथा सुभद्रालाई करातेमा एक स्वर्ण र एक रजत पदक प्राप्त

गत मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी द्वारा आफुले उत्पादन गरेको फांग कातामा स्वर्ण पदक तथा खुकुरी कातामा रजत पदक हासिल गरेका छन् । ठकुरीले अहिले सम्म पाँच खेल निर्माण गरेकोमा तिन वटा खेलमा अन्तर्राष्ट्रिय पदक हात पारेका छन् । सम्भवत उनि यस्तो गर्ने […]

cate

वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग

वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु पचास हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा […]

cate

धुर्मुस सुन्तली फाउन्डेसनलाई दक्षिण कोरियाबाट ११ लाख भन्दा बढि सहयोग

दक्षिण कोरियामा रोजगारिको शिलशिलामा आएका कुनै पनि राजनितिक पार्टीमा आबद्द नभएका, कुनै दलको पार्टी झण्डा र आस्था नबोकेका जुझारु स्वतन्त्र र समाज सेवामा सक्रिय युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ ले बर्दिबास २, महोत्तरी स्थित मुसहर बस्ती निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग रकम एघार लाख चौरासी हजार आठ सय त्रिसट्ठी रुपैयाँ हस्तान्तरण […]

cate

अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद

नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । […]

cate

२ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ?

४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको […]

cate

बानाको अध्यक्ष पदमा अनसुया बिजयी

विजय थापा, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बाना को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् । उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकाररगायक श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोश्रो पटक महिला अध्यक्ष पदमा उनको जित भएको छ । नया […]

cate

अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य

विजय थापा,वासिङ्गटन डिसी,मार्च २५ ,अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । झन्डै १ महिना १० दिन पछि आयोजना हुने उक्त उत्सव ३ दिन सम्म चल्ने छ । आयोजक समिति उत्सव तयारीमा अहोरात्र खटिई रहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजक ले सहयोग गर्न आव्हान गरेका […]

cate

साउदी राजकुमारले सुरु गरे आममाफी अभियान : एक लाख नेपाली लाभान्वित हुने

वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका धेरैजसो नेपालीहरु अवैध रुपमा बसिहेको र उनीहरु कुनै पनि बेला कारबाहीमा पर्नसक्ने अवस्थाको अन्त्य भएको छ । साउदीका राजकुमार मोहम्मद विन नइफले उक्त अभियानको उद्घाटन गरिसक्नुभएको छ । समाचार अनुसार आममाफीको समय यही चैत १६ गतेबाट ९० दिनसम्मको हुने छ । यस अवधिमा पनि अवैधानिक रुपमा रहेका आप्रवासीहरु आफ्नो […]

ads
logo
ads
logo
ads
logo
logo