Tuesday 21, February 2017
नेपाली समय: 06:26:12
जापानी समय: 09:41:12

cate

नेपाली खेलाडी अञ्जन विष्ट युरोपियन क्लवमा आबद्द होलान त (भिडियो अन्तर्वार्ता)

बसन्त रानाभाट, बार्सिलोना नेपाली युवा स्ट्राईकर अञ्जन विष्टले युरोपियन क्लवमा आबद्द भएर ब्यबसायिक फुटबल खेल्ने बिश्वास ब्यक्त गरेका छन्। नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर समेत रहेका बिष्टले युरोपमा आँफुले कडा मेहेनत गरिरहेको बताउँदै एकदिन युरोपियन क्लवमा आबद्द हुने बिश्वास ब्यक्त गरेका हुन्। स्पेनको नेपाली समुदायबाट बार्सिलोनामा सम्मानित भएपछि बिशेष अन्तर्वार्ता दिदै उनले भने,” युरोपमा खेल्न एकदमै गाह्रो […]

cate

कल्पनै नगरेको सफलता पाउँदा धेरै खुशी छु-नविन पौडेल (भिडियो )

भावना पाठक-नेपाली लोक तथा दोहोरि गीतको क्षेत्रमा नविन पौडेल एक परिचित नाम हो | स्टेज र स्टुडियोमा उत्तिकै रुचाएको गायकका रुपमा पनि उनलाई चिनिन्छ | धेरै गीत संगीत सिर्जना गरेका उनले प्राय गीतमा आफ्नै आवाज हाल्ने गरेका छन | आवाजमा मिठास र सिर्जनामा दम भएका कारण उनि हिजो देखि आज सम्म सबैको मनमा बस्न सफल […]

cate

नेपाल पर्यटकको लागि उचित गन्तब्यस्थल हो : फ्रान्सेली पर्यटक (भिडियो अन्तर्वार्ता)

नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य, यहाँको कला, संस्कृति र प्राकृतिक सुन्दरताले जोकोहीलाई लोभ्याउनु स्वाभाविक छ । संगसंगै अव्यवस्थित शहरीकरण, विग्रेका सडक, ऐतिहासिक तथा पौराणिक सम्पदाहरुको अतिक्रमण, प्रदूषण तथा असुरक्षित सडक यहाँको मुख्य समस्या रहेको छ । यी समस्या समाधान हुनसके नेपाल विश्वको पहिलो पर्यटकीय गन्तव्य बन्नसक्ने सुझाव यहाँ घुम्न आएका पर्यटकहरुको छ । चितवनको सौराह भ्रमणका […]

cate

धुर्मुस सुन्तलीको कारण मुसहर बस्तीको मुहार फेरिएको छ : मञ्जय सदा मुसहर (भिडियो अन्तर्वार्ता)

कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर)का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गर्नु भएको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन् । हालसम्ममा बस्तीमा […]

cate

गायिका कला राईको जोवन कसलाई ? (भिडियोसहित)

पछिल्लो समय आधुनिक पप गीतमार्फत आफूलाई अब्बल देखाउँदै आएकी छन् गायिका कला राई । सुरुवातमा आधुनिक गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका राई पछिल्लो समय आधुनिक पप गीतमार्फत चर्चा बटुल्दै छिन् । गायिका कला राईको सांगीतिक यात्रासँगै अन्य विषयमा पनि नेपाल जापान डट कम संवाददाता पुष्पा केसीले गरेको भिडियो कुराकानी प्रस्तुत छ– भिडियो- सम्बन्ध बिच्छेदपछि […]

cate

द्वन्द्वकालमा विस्थापित शिक्षकका लागि के गर्दैछ सरकार ? (भिडियोसहित)

सरकारले २०५२ सालपछि राजनीतिक पूर्वाग्रहबाट विस्थापित भएका शिक्षकलाई पुनर्वहाली गर्ने तयारी स्वरुप जाँझबुझ समिति गठन गरेको गरिब एक महिना पुग्नै लागेको छ । पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँझबुझ समितिले आफ्नो कामलाई अगाडि बढाईसकेको छ । राजनीतिक पूर्वाग्रहबाट द्वन्द्वकालमा विस्थापित शिक्षकहरुलाई पूनर्वहाली गर्नका लागि जाँझबुझ समितिले कसरी आफ्नो कामलाई अगाडि बढाएको छ […]

cate

“सविनाका विषयमा कुरा गरे अब मलाई कैयौं दिन निद्रा लाग्दैन” : सानुलाल महर्जन (भिडियो)

दुई वर्षे जापानी भाषा अध्ययनका लागि २००८ अप्रिल १३ तारिखका दिन त्यहाँ पुगेकी ललितपुर पुल्चोक निवासी सविना महर्जन साढे १६ महिनासम्म निरन्तर अध्ययनमा लागिन, काम र अध्ययन एकसाथ अघि बढाउँदै आफ्नै कमाईमा ६ महिनाको विद्यालय शुल्क समेत तिरेकी उनी त्यसपछि वेपत्ता भइन् । जापानको एसिया एकेडेमीमा अध्ययनरत रहँदाकै अवस्थामा उनी वेपत्ता भइन । त्यसघि निरन्तर […]

cate

‘सफ्ट कु’ हुने सम्भावना नकार्न सकिन्न : कोइराला

शेखर कोइराला नेपाली कांग्रेसका वजनदार केन्द्रीय सदस्य हुन्। कहिले हिन्दु राष्ट्र कायम हुनुपर्ने त कहिले मधेसीले भनेजस्तै गरी संविधान संशोधन गर्न नहुने धारणा राख्दै आएका उनी अहिले आफ्नै दल नेपाली कांग्रेसका सभापतिले समातेभन्दा पृथक धारमा देखिन्छन्। सरकारले तराई र पहाडी भूभाग छुट्याउन संविधान संशोधन निम्ति पेश गरेको ५ नं. प्रदेश घुमेर फर्केपछि आफ्ना सभापति देउवालाई […]

cate

एक मिनेट पनि मैले सक्ने राम्रो काम गर्छुः उद्योग मन्त्री जोशी (भिडियो)

नेपालमा उद्योग, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा राम्रो संभावना भएपनि त्यसको सदुपयोग हुन नसक्दा लाखौं युवाहरु विदेशीन बाध्य छन् । यदि नेपालले यो क्षेत्रलाई गम्भिरताका साथ लिएर अगाडि बढ्यो भने कोहि नेपाली युवा पनि विदेशीन नपर्ने उद्योग मन्त्री नविन्द्रराज जोशी बताउनु हुन्छ । नेपालमा उद्योग क्षेत्र स्थापनाको इतिहास धेरै लामो नभए पनि सरकारी क्षेत्रबाट सञ्चालनमा आएका […]

cate

उमेर हदबन्दी हाम्रो माग हो : वीरेन्द्र बस्नेत- महासचिव, अखिल क्रान्तिकारी (भिडियो)

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते घोषणा गरेको स्वतन्त्रविद्यार्थी यूनियनको निर्वाचनमा उम्मेदवार हुनका लागि २८ वर्ष पार गरेको हुन नहुने मापदण्ड तोकेपछि मुलुकको विद्यार्थी आन्दोलनले नयाँ मोड लिने अपेक्षा धेरैको छ । यस्तैमा पर्नुहुन्छ अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का महासचिव वीरेन्द्र बस्नेत । नेपाल जापान डटकमका लागि पुष्पा केसीसंगको कुराकानीमा महासचिव बस्नेतले उमेरको हदबन्दीको माग […]

cate

विद्यार्थी आन्दोलन गतिशील हुन नसकेकै हो : नबिना लामा (भिडियो)

मुलुकको ठूलो विद्यार्थी संगठनका रुपमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनकी अध्यक्ष नबिना लामा लामो समययता विद्यार्थी संगठनहरु गतिशील हुन नसकेको बताउनुहुन्छ । नेपालजापान डटकमसंगको भिडियो कुराकानीमा अध्यक्ष लामाले फागुनमा तोकिएको स्वतन्त्र विद्यार्थी यूूनियनको निर्वाचनपछि नेपालको विद्यार्थी आन्दोलन र शैक्षिक मुद्दाहरु अरु प्रभावकारी रुपमा अगाडि बढ्ने बताउनुहुन्छ । विद्यार्थी संगठनहरु शैक्षिक मुद्दाभन्दा पार्टीको मुद्दामा बढी […]

cate

स्ववियू निर्वाचनमा उमेर हदबन्दी- के भन्छन् नेविसंघ अध्यक्ष महर ? (भिडियो सहित)

वि.सं. २०६५ सालमै हुनुपर्ने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन विभिन्न विवाद र समस्याका कारण अहिलेसम्म हुन सकेको छैन । यसबीचमा त्रिविले विभिन्न मापदण्ड तय गरी यही फागुन १४ गते स्ववियू निर्वाचनको मिति तय गरेको छ । दलहरुप्रतिको जनताको समर्थनको मापन हुने स्ववियू निर्वाचनमा अब २८ वर्ष भन्दा माथिकाले उम्मेदवारी दिन पाउने छैनन् । त्रिभुवन विश्वविद्यालयले […]

cate

नेपाली सङ्गीतमा सम्भावना बोकेर आएकी गायिका साम्राज्ञी मल्ल (भिडियो )

भावना पाठक-नेपाली सङ्गीतमा निकै सम्भावना बोकेर आएकी गायिका हुन साम्राज्ञी मल्ल | उनले छोटो समयमा नै थुप्रै गीत गाइसकेकी छन | पहिलो एल्बम हो उनको बुद्ध हिड्ने बाटो | पांच बर्षको कलिलो उमेर देखि सङ्गीतमा डुब्न थालेकी उनले सात बर्षको उमेरमा गीत रेकर्ड गराएकी थिइन | सङ्गीतमा नै  खरिएर लाग्ने बताउने उनले संगीत सिक्दै छिन […]

cate

नेपाली पप र रक सङ्गीतमा चर्चा बटुल्दै गायक दिपेश सुनुवार (भिडियो )

भवन पाठक-नेपाली पप र रक सङ्गीतमा अघि बढ्दै गरेका गायक हुन दिपेश सुनुवार | बिगत लामो समय देखिनै नेपाली सङ्गीतमा संघर्ष गरेका उनले करीब एक दर्जन जति गीत गाइसकेका छन | अभिसाप बोलको गीतबाट पहिलो पटक नेपाली सङ्गीतमा देखा परेका उनले अहिले भिडियो निर्माण र सम्पादनको काम पनि आफै गर्छन | नेपाली सङ्गीतमा पैसाले मात्र […]

cate

होस आए देखिनै सङ्गीतमा रमाउन थालेकी थिएँ- बसन्ता प्रकृति (भिडियो)

भावना पाठक -नेपाली संगीतमा निकै सम्भावना बोकेर आएकी नव गायिका हुन बसन्ता प्रकृति | पहिलो गीतबाट नै सबैको मनमा बस्न सफल गायिका हुन बसन्ता | आवाजमा दम, काममा लगनशीलता बोकेर आएकी बसन्ताआफु रहुन्जेलसम्म संगीतमय लाग्ने बताउछिन | संगीत मानव जीवनको अभिन्न अंग बताउने उनले आफुले कहिले पनि संगीतलाई व्यवसायको रुपमा नहेरेको बताउछिन | संगीतको सेविकाको […]

ads
logo
ads