Thursday 30, March 2017
नेपाली समय: 06:18:20
जापानी समय: 09:33:20

cate

चितवनमा प्रभावकारी बन्दै लिभिङ विथ टाइगर कार्यक्रम

पछिल्लो समय बाघले दुख दिएपछि बाघको सिकार हुने गरेको चितवनमा सरकारी अनुदान तथा लिभिङ विथ टाइगर (बाघसंगै बाचौं) परियोजनाले सकरात्मक प्रभाव पार्दै लगको छ । बाघसंग दुरी होइन सहकार्य निति अबलम्बन गर्दै सुरु गरीएको परियोजनाले स्थानीयहरुमा सकरात्मक प्रभाव पर्दै गएको हो । दक्षिण चितवनको माडी नगरपालिका ९ का ईश्वरी बोटको पक्की खोर नहुँदा बाख्रा खोरबाटै […]

cate

तार चोरी गर्ने २ पक्राउ

विगत केही समयदेखि पोलहरुमा टाँगिएका नेपाल टेलिकमको टेलिफोनको तारहरु हराउने, चोरी हुने गरेको भन्ने गुनासो आउने आएपछि खटिएको प्रहरी टोलीले काभ्रे चौवास घर भइ बालाजु बस्ने रमेश खत्री र विष्णु घिमिरेलाई पक्राउ गरेको छ । लितपुरको भैसेपाटी छम्पी एरियामा टेलिकमको तार चोरी गर्दौ गर्दौ प्रहरीले उनिहरुलई पक्राउ गरेको हो । केहि दिन अघिबाट निगरानि गरीरहेको […]

cate

भारतीय सेनाध्यक्षले दिए ७ घोडा उपहार

४ दिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतले नेपाली सेनालाई ७ ओटा घोडा उपहार दिएका छन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतले बुधबार विभिन्न प्रजातिका ७ घोडा हस्तान्तरण गरे। रावतले हस्तान्तरण गरेका घोडाहरु स्टालिओन लाइट ब्रिड, ब्रोड मेयर, गिल्ड र […]

cate

काठ तस्करीमा प्रयोग भएका सवारी कबाडी बन्दै

झापाका विभिन्न स्थानमा काठ तस्करहरुले प्रयोग गर्ने गरेका सवारी प्रहरीले नियन्त्तणमा लिएसंगै धनीहरु सवारी उकास्न नआउंदा महँगो मूल्यका सवारीसाधनहरु प्रयोगविहीन बनेका छन् भने लामो समय नचलाउंदा सवारी साधनहरु कबाडीका रुपमा रहन पुगेका छन् । जिल्ला वन कार्यालय झापाले विभिन्न समयमा काठ तस्करीमा प्रयोग भएका सवारी साधनलाई पक्राउ गरेका सवारीसाधन लिन लामो र झन्झटिलो कानुनी प्रकृयाका […]

cate

चुलाचुली बाट ठुलो परिणाममा अवैध काठ बरामद

इलामको चुलाचुली क्षेत्रमा अवैध रुपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा वनरक्षक टोलीले ठुलो परीणामको अवैध काठ बरामद गरेको छ । आइतबार राति ११ बजेको समयमा रतुवाको बगरबाट १३६.१० क्युफिट काठ र २८ वटा साइकल बरामद गरिएको सेक्टर वन अधिकृत रितेष भूषण बस्नेतले जानकारी दिए । काठ तस्करहरुले अवैध रुपमा साइकलमा राखेर रतुवा खोलाको किनारै किनार […]

cate

गुण्डा खोज्न क्यासिनोमा छापा

चुनावको आडमा गुण्डा गर्दी बढ्ने अनुमानविच प्रहरीले आइतबार राती काठमाडौका चर्चित क्यासिनोहरुमा छापा मारेको छ। प्रहरी र महानगरीय अपराध महाशाखाले राजधानीमा सञ्चालित पाँच वटा क्यासिनोमा छापा मारेको हो । क्यासिनो प्राईडसहित सोल्टी होटलमा सञ्चालित क्यासिनो माहाजोङ्ग, सांग्रिला होटलमा सञ्चालित क्यासिनो, याक एण्ड यति होटलको क्यासिनो रोयल तथा र्या्डिसयन होटलमा सञ्चालित क्यासिनोमा छापा मारेको जानकारी दिँदै […]

cate

गैंडा समात्न हात्ती परिचालन

२१ चैतदेखि शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि सुरु हुन लागेको गैंडा स्थानान्तरणमा चितवन राष्ट्रिय निकुञ्जले गैंडा समाप्तन ३० वटा हात्ती परिचालन गर्ने भएको छ । निकुञ्जले ३० वटा हात्तीको प्रयोग गरी करिब सय जना जनसक्ति परिचालन गर्ने प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिएका छन् । चितवनको सौराहामा आइतबार गैंडा स्थानान्तरणबारे स्थानीय संरक्षणकर्मी र पत्रकारहरुलाई जानकारी […]

cate

गुल्मीमा मात्र २ सय ९५ क्षयरोगी

क्षयरोग उन्मुलन अभियानमा रहेको सरकारकारका लागि क्षयरोग चुनौतीपुर्ण बन्दै गएको छ । देशभर क्षयरोगीको संख्यामा कमि नआएको तथ्यांकहरु सार्वजानिक भइरहेका समयमा गुल्मी जिल्लामा मात्र २ सय ९५ क्षयरोगका बिरामी रहेको तथ्यांक सार्वजानिक भएको छ । महिला ९९ र पुरुष १ सय ९६ गरी २ सय ९५ जनाले जिल्लाका विभिन्न स्थानमा रहेको उपचार केन्द्रमार्फत डट्स विधिबाट औषधी […]

cate

बर्दिया लगिंदै चितवनका गैंडा

आगामी २१ चैतबाट चितवनको ५ गैंडा बर्दिया स्थान्तरण गरीने भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि पाँच वटा गैंडा स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । यो पटक चितवनबाट २ भाले सहित पाँच वटा गैंडा पठाइने छ । गैंडाको काम सकिएपछि शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याइने जनाइएको छ । सो विषयमा बिहीबार […]

cate

पानी दिवस मनाईंदै

विश्वभर आज(बुधबार) पानी दिवस मनाईंदै छ । स्वच्छपानीको अभावमा हजारौ मानिसहरुले ज्यान गुमाइरहेको समयमा पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वभर यो दिवस मनाउन लागिएको हो । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम […]

cate

साझा पार्टीले काम थाल्यो : गर्यो यस्तो अपिल

भर्खरै गठन भएको पत्रकार रबिन्द्र मिश्रको साझा पार्टीले आफ्नो काम सुरु गरेको छ | उसले आफ्नो संगठन निर्माणको काम सुरु गरेको एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ | अपिलको पूर्णपाठ जस्ताको त्यस्तै : साझा पार्टीको अत्यन्तै जरूरी राष्ट्रिय अपील विभिन्न तहका इकाईहरूको द्रुत निर्माण पार्टीको रणनीतिको एउटा सबैभन्दा महत्वपूर्ण हिस्सा हो, किनभने तपाईंको सहभागिता बिना […]

cate

निर्वाचन आयोगको पत्रपछि रोकियो चुनाव

निर्धारित मितीमा विद्यार्थी संगठनको खिचातानीका कारण नभएको स्ववियु निर्वाचन पुन आज गर्ने तय गरेका विद्यार्थी संगठनलाई निर्वाचन ओयोगले रोक लगाएको छ । यद्धपि कलेजहरुमा चुनाव भन्दापनि झडपका संकेतहरु देखिएका थिए । रत्नराज्य (आरआर) लगायतका सबै क्याम्पसहरुमा स्ववियु चुनाव स्थगित हुन पुग्यो । निर्वाचन आयोगले २४ घण्टाको अवधिमा टियूलाई दोस्रो पत्र लेखेर आचारसंहिता लागू भइसकेको तर्फ […]

cate

नेपालमा रहेका रोहिंज्याको घर फर्कने चाहना

काठमाण्डूमा रहेका रोहिंज्या शरणार्थीहरुले यदि संयुक्त राष्ट्रसंघले मद्दत गर्न इच्छा देखाए आफूहरु घर फर्कन चाहिरहेको बताएका छन्। दशौं हजार रोहिंज्या शरणार्थीहरु हालैका महिनाहरुमा म्यानमार छोडेर बांग्लादेश आएका छन्। उनीहरुकै शब्दमा, सरकारले दिने उत्पीडनबाट मुक्ति पाउनका लागि उनीहरुले घर छोडेका हुन्। तर यो तस्वीरमा देखिएजस्तै धेरै जना यही कारणले म्यानमार छोडेर केही वर्षअघि काठमाण्डू आएका थिए। […]

cate

सिएमआर नेपालको अध्यक्षमा भुवन केसी

सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालको अध्यक्षमा भुवन केसी चयन हुनु भएको छ । सिएमआर नेपालको  बसेको साधारणसभाले उपाध्यक्षमा ऋषिकेश दाहाल, सचिवमा उमेश श्रेष्ठ, कोषाध्यक्षमा विकास कार्कीलाई चयन गरेको छ । सदस्यमा रजनीश भण्डारी, दीपक अर्याल र तृष्णा आचार्य चयन हुनु भएको छ । यस अघि सिएमआर नेपालको अध्यक्ष तिलक पाठक हुनुहुन्थ्यो । २०६७ सालमा […]

cate

कानुनको अभावमा समलिङ्गी जोडी विवाह गर्नबाट वञ्चित

कानुनको अभावमा नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी विवाह गर्नबाट वञ्चित भएका छन्। ‘निलहीरा’ समाज र परिवर्तशील समाजले म‌ंगलबार विराटनगरमा अयोाजना गरेको अन्तक्र्रिया कार्यक्रममा एक सयभन्दाम बढीसमलिङ्गी जोडी विवाहको प्रतिक्षामा रहेको निलहीरा सामाजका सञ्चार अधिकृत माधव दुलालले जानकारी दिए। उनकाअनुसार संस्थागत रुपमा जानकारी गराएर एक सय जोडी समलिङ्गीले विवाह गर्न चाहेका हुन। सञ्चार अधिकृत दुलालले […]

ads
logo
ads
logo
ads
logo
logo