Monday 23, January 2017
नेपाली समय: 02:19:01
जापानी समय: 05:34:01

cate

पूर्वी नेपाल विकास सहकार्य केन्द्र नागोया शाखा गठन

जापानमा सकृय पूर्वी नेपाल विकास सहकार्य केन्द्रको नागोया शाखा गठन भएको छ । अाईतबार नागोया स्थित गोरखा रेष्टुरेण्टमा बसेको बैठकले गाेपाल दाहालकाे संयाेजकत्रवमा नागाेया तदर्थ  समिति गठन गरेको हो । नवगठित सात सदस्यिय तदर्थ समिति सदस्यहरूमा भवानीप्रसाद रिजाल, सागर भण्डारी, सुरेश पाैडेल, हरि थापा, मात्रिका दाहाल र धन तामांग चयन भएका छन । पूर्वी नेपाल […]

cate

एउटै मैदानमा एकै दिन दुई विश्वकप जित्यो वेष्ट इन्डिजले (भिडियो)

आईसीसी टी २० विश्वकपको यसपटकको उपाधी उचाल्दा वेष्ट इन्डिजका लागि आइतबारको दिन ऐतिहासिक रह्यो । आइतबार एउटै मैदानमा दिउँसो र रातिको खेलमा इन्डिजले दुई विश्वकप जित्यो । कोलकाताको इडेन गार्डेन रंगशालामा इन्डिजले महिला र पुरुष विश्वकप जितेको हो । आइतबार राति भएको खेलमा इंगल्याण्ड वेष्टइन्डिजसंग ४ विकेटले स्तब्ध हुन पुग्यो । कोलकाताको एडेन गार्डेनमा टस […]

cate

इङ्ल्यान्डलाई चार विकेटले हराउदाँ वेष्ट इन्डिजलाई क्रिकेट उपाधी

विश्व कप टि २० कप क्रीकेट प्रतियोगिताको उपाधी वेष्ट इन्डिजले हात परेको छ । भारतमा जारी विश्वकपको उपाधि जित्ने क्रममा वेष्टइण्डिजले इंल्याण्डलाई ४ विकेटले हरायो। कार्लोस् ब्राथव्हाइटले अन्तिम चार बलमा लगातार चार छक्का हानेपछि वेष्टइण्डिजले २०१६ को टी-ट्वान्टी उपाधि जितेको हो। अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्सको बलमा लगातार छक्का […]

cate

भारतलाई उसकै भूमिमा धुलो चटाउदै, वेष्टइण्डिज टि ट्वान्टी विश्वकपको फाइनलमा

भारतलाई उसकै भूमिमा धुलो चटाउदै, वेष्टइण्डिज टि ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा भारत वेष्टइण्डिजसंग ७ विकेटले पराजित हुन पुग्यो । मुम्बईको वान्ग्खाड़े मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १९२ रनको चुनौतिपूर्ण स्कोर बनाएको थियो । उसका लागि विराट […]

cate

न्युजिल्यान्डलाई पराजित गर्दै इंगल्यान्ड टि ट्वान्टी विश्वकपको फाइनलमा

भारतमा जारी टि ट्वान्टी विश्वकपको पहिलो सेमीफाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै इंगल्यान्ड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्यान्ड इंगल्यान्डसंग ७ विकेटले स्तब्ध भयो । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५३ रन बनायो । उसको लागि कोलिन मुन्रोले ४६ रन बनाए […]

cate

टि ट्वान्टी विश्वकप : दक्षिण अफ्रिकाको सुखद बिदाई

टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा दक्षिण अफ्रीका बिजयी हुँदै टि ट्वान्टी विश्वकपको यात्रालाई सुखद बिदाई गरेको छ । हिजो राति भएको खेलमा श्रीलंका दक्सिन अफ्रिकासंग ८ विकेटले पराजित भयो । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाले १९.३ ओभरमा अलआउट हुँदै मात्र १२० रन बनायो । उसको लागि […]

cate

टि ट्वान्टी विश्वकप : भारत सेमीफाइनलमा, अफगानिस्तानको ऎतिहासिक जित

टि ट्वान्टी विश्वकप अन्तर्गत आइतबार भएको खेलमा अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमीफाइनलमा प्रवेश गरेको छ । हिजो राति भएको खेलमा अस्ट्रेलिया भारतसंग छ विकेटले पराजित भयो । भारतको मोहाली क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनाएको थियो । उसको लागि आरोन फिन्चले ४३ […]

cate

टि ट्वान्टी विश्वकप : न्युजिल्यान्डको अपराजित यात्रा कायमै, इंगल्यान्ड सेमीफाइनलमा

भारतमा जारी टि ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।शनिबार राति भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ७५ रनले पराजित गर्यो । भारतको इडेन गार्डेन मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट हुमौदै १४५ रन्को मध्यम स्कोर बनायो । उसको लागि कप्तान केन विलियम्सन ३२ बलमा ४२ रन […]

cate

टि ट्वान्टी विश्वकप : बुधबारको खेलमा इंगल्यान्ड र भारत बिजयी

टि ट्वान्टी विश्वकप अन्तर्गत बुधबारको खेलमा इंगल्यान्ड र भारत बिजयी भएका छन् । हिजो भएको पहिलो खेलमा इंगल्यान्डले अफगानिस्तानलाई १५ रनले पराजित गरेको छ । भारतको फेरोज शाह कोटाला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको इंगल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनाएको थियो । ५० रन बनाउँदा ५ विकेट गुमाइसकेको इङ्ल्यान्डको इनिङ […]

cate

टि ट्वान्टी क्रिकेट : पाकिस्तानलाई पराजित गर्दै न्युजिल्यान्ड सेमीफाइनलमा

टि ट्वान्टी विश्वकप अन्तर्गत मंगलबार राति भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने पहिलो टोली बन्न पुगेको छ । हिजो राति भएको खेलमा पाकिस्तान न्युजिल्यान्डसंग २२ रनले पराजित भएको हो ।   मोहालिमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो । उसका लागि मार्टिन गुप्टिलले […]

cate

टि ट्वान्टी विश्वकप : अस्ट्रेलियाको पहिलो जित

टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रेलिया बिजयी भएको छ । बंगलादेश अस्ट्रेलियासंग ३ विकेटले परजीय भएको हो । भारतको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । उसको लागि महमुदुल्लाहको आक्रामक नटआउट ४९ रन बनाए भने शकिब अल हसनले ३३ रनको […]

cate

टि ट्वान्टी विश्वकप : आइतबारको खेलमा दक्षिण अफ्रीका र वेष्टइन्डिज बिजयी

टि ट्वान्टी विश्वकप अन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिका र वेष्टइन्डिज बिजयी भएको छ । दक्षिण अफ्रिकाको यो पहिलो जित हो भने वेष्टइन्डिजको लगातार दोस्रो जित हो । वान्ग्खाड़े मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो । उसका लागि ए भी डी भिलियर्सले […]

cate

टि ट्वान्टी विश्वकप : भारतद्वारा पाकिस्तान छ विकेटले पराजित

आईसीसी टि ट्वान्टी विश्वकप अन्तर्गत शनिबार भएको खेलमा पुन: एक पटक पाकिस्तान भारतसंग स्तब्ध भएको छ । हिजो राति भएको खेलमा भारत ६ विकेटले बिजयी भएको छ । पानी परेपछि १८ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । इडन गार्डेनमा पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि […]

cate

टि ट्वान्टी विश्वकप : श्रीलंकाको बिजयी सुरुवात, अफगानिस्तान ६ विकेटले पराजित

टि ट्वान्टी विश्वकप अन्तर्गत बिहिबार भएको खेलमा श्रीलंका बिजयी भएको छ । हिजो राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटको भारी अन्तरले पराजित गरेको छ । कोलकत्ताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५३ रन बनाएको थियो । उसको लागि अस्घर स्टानिकजाईले ६२ रनको अर्धशतकीय पारी खेले […]

cate

‘आफैंले खनेको खाडलमा परेर ढल्यो भारत’

‘कागजको शेर, नागपुरमा ढेर, हाहाहाहा’ विश्व टी-२० को सुपर टेनमा भएको पहिलो भिडन्तमा न्यूजीयल्यान्डसँग लज्जास्पद हार ब्यहोरेपछि अहिले सामाजिक सञ्जालमा भारतीय क्रिकेट टिम हाँसको पात्र बन्न पुगेको छ । पाकिस्तानमा पनि भारत र न्यूजील्यान्डको यो म्याच ट्विटरमार ट्रेन्ड भएको छ । भारतलाई हराएको विशेष गरेर पाकिस्तानी क्रिकेट फ्यानले न्यूजील्यान्डलाई बधाई दिइरहेका छन् । अफरोज नामका […]

ads
logo
ads