चेतनको नयाँ गीत ‘तालमा पानी छ’ जापानमा बिमोचन (भिडियो)
जापानका नेपाली बिचमा ख्याती कमाएका लोक तथा दोहोरी गायक चेतनघर्ति मगरले आफ्नो नयाँ गीति एल्बम सार्बजनिक गरेका छन । आइतबार टोकियो स्थित सोलमारी मुराहलमा अर्घाखाची समाज जापानको आयोजनामा भएको कार्यक्रममा लोक-दोहोरी गित ‘तालमा पानी छ’को भिडियो सहित सार्बजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गायक चेतन घर्ति मगरले जापानमा कर्म गर्न आए पनि सबै साथि र सुभचिन्तकको साथ सहयोगले अभाबमा पनि गित निकाल्न सफल भएको बताए ।
सो गितमा आवाज चेतन घर्ति मगर र शान्ति श्री परियारको छ भने संगीत र शब्द इश्वर पौडेलको हो । शंकर बिसी म्युजिक भिडियो समेत तयार गरिएको गीतको मोडल प्रकाश सपुत र रिना थापामगर छन बहने एरेन्ज बिनोद बाजुरालीको रहेको छ । कार्यक्रम अर्घाखाची समाज जापानका अध्यक्ष नेत्र बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युथ फर अलका अध्यक्ष बाबुराम पौडेलले गरेका थिए । सो बिमोचन कार्यकममा जापानमा रहेका संचारकर्मी, बुद्दिजिबी,राजनीतिकर्मी साथै कला साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।
भिडियो :
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा
- प्रदेश ३ का सांसदको पोषाक कालो कोट र सेतो दौरा सुरुवाल
- दिल्ली टस जितेर बलिङ गर्दैः सन्दीप टोलीमा परेनन्
- सुन तस्करीमा सम्लग्न पूर्व डिआईजी निरौला विरुद्ध मुद्दा
- भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
- प्रदेश नं २ मा धार्मिक पर्यटकीय विकास प्राथमिकतामा
- तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा
- सोमबार दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार
- भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा दुई पक्राउ
- आरोले मुढा चिर्दै मजदुर
- हिमालको शोभा बढाउँदै लालीगुराँस
- रसिलो ऐसेलु
- ‘छ लेन‘ सडक निर्माणका लागि सडक क्षेत्रमा बनेको घर भत्काइँदै
- फुगाउँ जाने ढोका
- विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत
- उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन
- कञ्चनपुरमा २० नयाँ कुष्ठरोगी फेला
- वनेपामा ‘करेन्ट साङ्गीतक यात्रा’
- ५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक काफ्ले पक्राउ
- पर्यटकीय पदमार्ग निर्माण शुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


