चेतनको नयाँ गीत ‘तालमा पानी छ’ जापानमा बिमोचन (भिडियो)

16 April, 2018 15:54 | जापान | comments | 74850 Views

जापानका नेपाली बिचमा ख्याती कमाएका लोक तथा दोहोरी गायक चेतनघर्ति मगरले आफ्नो नयाँ गीति एल्बम सार्बजनिक गरेका छन । आइतबार टोकियो स्थित सोलमारी मुराहलमा अर्घाखाची समाज जापानको आयोजनामा भएको कार्यक्रममा लोक-दोहोरी गित ‘तालमा पानी छ’को भिडियो सहित सार्बजनिक गरिएको हो ।

adsads
कार्यक्रममा बोल्दै गायक चेतन घर्ति मगरले जापानमा कर्म गर्न आए पनि सबै साथि र सुभचिन्तकको साथ सहयोगले अभाबमा पनि गित निकाल्न सफल भएको बताए ।

सो गितमा आवाज चेतन घर्ति मगर र शान्ति श्री परियारको छ भने संगीत र शब्द इश्वर पौडेलको हो । शंकर बिसी म्युजिक भिडियो समेत तयार गरिएको गीतको मोडल प्रकाश सपुत र रिना थापामगर छन बहने एरेन्ज बिनोद बाजुरालीको रहेको छ । कार्यक्रम अर्घाखाची समाज जापानका अध्यक्ष नेत्र बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन  युथ फर अलका अध्यक्ष बाबुराम पौडेलले गरेका थिए । सो बिमोचन कार्यकममा जापानमा रहेका संचारकर्मी, बुद्दिजिबी,राजनीतिकर्मी साथै कला साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।

भिडियो : 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More