Anunay Dahal
Oct- 2010 15 Jan 2012 Across Travel

विज्ञापन | पाठक प्रतिक्रिया | समाचार र सामाग्री पठाउनुहोस् | यसलाई आफ्नो गृहपृष्ठ बनाउनुस् | फन्ट डाउनलोड

मंसिर २९  
दैनिक पत्रपत्रिका
कान्तिपुर
गोरखापत्र
नेपाल समाचारपत्र
अन्नपूर्ण पोष्ट
राजधानी
महानगर
नयाँ पत्रिका
द हिमालयन टाइम्स्
काठमाण्डौं पोष्ट
राइजिङ नेपाल
टेलिग्राफ
नागरिक न्यूज़
कारोबार - दैनिक
oct 18- 2011
April 14- 2011
May 30- 2011
May 26- 2011
Not Decided Yet
27 July 2009
My VIDEO CHAUTARI
Count Down Kantipur - with Top Nepali Music Albums On 2012-2-4
Count Down Kantipur - with Top Nepali Music Albums On 2012-2-4
Meri Bassai Epi 306 On 2012-1-28 By NTV
Meri Bassai Epi 306 On 2012-1-28 By NTV
4 Feb 2012 -Aja Ko Khabar -Today News Highlights
4 Feb 2012 -Aja Ko Khabar -Today News Highlights
NRN Voice Epi 29 On 2012-2-3 By Pearl Production
NRN Voice Epi 29 On 2012-2-3 By Pearl Production
Tito Satya Epi 441 ON 2012-2-2 By Nepal Television
Tito Satya Epi 441 ON 2012-2-2 By Nepal Television
अनलाईन् रेडियो
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
फोटो: विमल गुरुड.
जात्राः शनिवार थेचोमा मनाइएको महादेव जात्रा।

टेलिभिजन
नेपाल टेलिभिजन
कान्तिपुर टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
NEPAL CHANNELS ONLINE
अन्तराष्ट्रिय समाचार
रोयटर्स्
बीबीसी
सीएन्एन्
जापान टाइम्स्
द टाइम्स् अफ इण्डिया
टाइम एशिया म्यागेजिन
टाइम म्यागेजिन
मनोरञ्जन
साइबर संसार डट कम
डेटिङ साईटहरु
रेसस क्याफे डट कम
खत्तम डट्कम
परिचय डटकम
फुर्सद डटकम
फिल्म नेपाल
नेपाली साइट डट कम
अन्य पृष्ठ
ई-विवाह
साझा डट् कम्
दौंतरी डट ओआरजी
मेरो संसार डट कम
नेपालप्लस डट कम
लोकतन्त्र ब्लग जापान
भाद्र २९ गते मेषः समय तपाईको पक्षमा छ आर्थिक लाभ हुनेछ र शुभ समाचार सुन्न पाईने छ । ... अ न्य
चुटकिला

चुटकिला पढेर हास्नलाई बिरालोलाई थिच्नुहोस्
फोटो: विमल गुरुड.
मधेश विद्रोहः मधेश विद्रोहको पांच वर्षः उपलव्धि र चुनौती विषयक शनिवार राजधानीमा आयोजित गोष्ठिमा सहभागीहरु।


थप तस्विरहरु
समयमै तोकिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता कहिले को उपस्थित नहुने त कहिले को गर्दा विना निष्कर्ष बस्दै उठ्दै गर्ने गरेको संवैधानिक समितिको आजको बैठकले भने पूर्णता पाएको छ । आजको बैठकमा प्रमुख तीन दलका नेताहरुले नयाँ संविधानमा देखिएका विवादहरु सहमतिमै समाधान गरेर शान्ति प्रक्रिया र संविधान निर्माणलाई तोकिएकै समयमा तार्किक निष्कर्शमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।
सडक विस्तार पीडित आन्दोलनमा सरकारले आजदेखि नारायण गोपाल चोकदेखि बुढानिलकण्ठसम्म गर्न लागेको सडक विस्तारको विरोधमा पीडितहरुले आज बिहानैदेखि त्यस क्षेत्रका बासिन्दा राजधानीका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र कोणसभा गरिरहेका छन्। 
मोर्चामा दुई खेमा राज्य पुनःसंरचना आयोगको प्रतिवेदनलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र विवाद देखिएको छ। 
2 May 2010
ताजा समाचारहरु
साहित्यकार महेश्वर शर्मा अभिनन्दित
विगत तीन दशकदेखि नेपाली साहित्यको श्रीवृद्धिमा सक्रिय रहनुभएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा हिजो राजधानीमा अभिनन्दित हुनुभएको छ । गण्डकी साहित्य परिषद्ले उहाँको अभिनन्दन गरेको हो । 
राजकुमार ह्यारीको सगरमाथा आरोहण गर्ने योजना स्थगित
बेलायती राजकुमार ह्यारीले आफ्नो कार्य ब्यस्तताको कारण देखाउँदै सगरमाथा आरोहण योजनालाई स्थगित गरेका छन् ।
नेपालद्वारा मलेसिया ९७ रनले पराजित
कुवेतमा भइरहेको एसिसी यु-१९ महिला च्याम्पियनसिपमा शनिबार नेपालले मलेसियालाई ९७ रनले पराजित गरेको छ। 
राजदुतावासमा कर्मचारी थप्न सरकारलाई एनआरएनएको आग्रह
 दोहास्थित नेपाली राजदुतावासमा कर्मचारी अभाव भएकोले सरकारले यथासिघ्र दरवन्दी थप गरी स्थायी नियुक्ति गर्न आग्रहसहित गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद(एनसीसी) कतारले गत २६ जनवरीमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई एक ज्ञापन–पत्र पठाएको छ ।
सुडानले जित्यो नेपाललाई अव इरानसँग भिड्ने तयारीमा
कतार भलिवल एशोसियसनद्धारा अप्रवासी कामदाहरु विच आयोजित ‘कम्युनिटिज भलिवल लिग’ प्रतियोगितामा गत शुक्रवारका सम्पन्न खेलमा नेपालले सुडानसंग पराजय ब्यहोरेको छ । लिगको निकै बलियो टिम सुडानले नेपाली टिममाथी २५–१८ र २५–१४ को सोझो सेटमा विजय प्राप्त गरेको छ ।
आफन्तद्वारा पिडीत युवा दुतावासको शरणमा
वैदेशिक रोजगारीका लागि दोहा आईपुगेका वराह–९ दैलेखका ३० वर्षिय निराजन शाही आफन्तबाट नै ठगिएपछि नियोगको शरणमा आएका छन् ।
स्याससको तेस्रो साधारण सभा सम्पन्न
समाल पार्कमा बृहत बनभोजसहित स्याङ्गजा सहयोग समाज (स्यासस) कतारको तेश्रो साधारण सभा सम्पन्न भएको छ ।
राज्यपुनर्संरचना आयोगको प्रतिवेदनप्रति मन्त्री नै असन्तुष्ठ
राज्यपुनर्संरचना आयोगको प्रतिवेदनप्रति एक मन्त्रीले नै असन्तुष्टि जनाएका छन् । आज राजधानीमा भएको कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठीले आयोगको प्रतिवेदनलाई आधार मानेर राज्य पुनर्संरचना गरिए त्यसको परिणाम भयावह हुने वताउनुभयो । 
सुनसरीमा बर्ड फ्लूको आशंका
सुनसरीको खनार र इटहरी क्षेत्रमा पालेका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको छ । खनार ४ स्थित पाथीभरा पोल्ट्री फर्मले पालेको झण्डै १५ सय कुखुरा मरिसकेका छन् । 
तीन प्रहरी गैंडाको खागसहित पक्राउ
गैंडाको खागको कारोबारमा सक्रिय रहेको अभियोगमा तीनजना प्रहरी पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत उनीहरुलाई प्रहरीले नै ४ सय १० ग्रामको खागसहित पक्राउ गरेको हो ।  
संसद्को अपमान गरेको भन्दै प्रधानमन्त्रीको आलोचना
जनसत्ताले गरेको घरजग्गा कारोबारलाई वैद्यता दिने निर्णयपछि प्रधानमन्त्री बाबुराम भट्टराई संसद् नगएकोमा साना दलहरुले आलोचना गरेका छन् ।
भारतको पुणे एफसीसँग सहारा पराजित
भारतको पुणे एफसी पोखरामा जारी आहा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
३३ दलको बैठक सम्पन्न
शान्ति र संविधानका लागि राजनीतिक सहमति जुटाउन बोलाइएको ३३ दलको बैठक सम्पन्न भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सञ्चालन गरेको बैठकमा साना दलहरु मुख्य ३ दलका कमजोरी औंल्याउँदै मिलेर अघि बढ्न सल्लाह दिएका छन्।
घाइते र अशक्त लडाकूहरु आफूहरूको माग पुरा नभए आन्दोलनमा उत्रिने
नवलसरासीको झ्यालटुङडाँडास्थित चौथो डिभिजनमा रहेका घाइते र अशक्त अपाङ्ग लडाकूहरुले आफूहरूको माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सु:सी तालिम शुरु, खाना महोत्सवमा नेपाली खानाको बिक्री गरिने
 गैह्र आवासीय नेपाली संघ एनआरएन र शेर्पा किदुग पोर्तुगलको संयुक्त आयोजनामा लिस्बनमा एक महिने सुशी तयारी तालिम शुरु भएको छ । तालिम शुरु हुने समय शुक्रबारसम्म प्रवेश शुल्क २५ युरोसहित २४ जना सहभागीले भाग लिएका छन् ।
मसान को अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शनको तयारी
स्वर्गिय गोपाल प्रसाद रिमालको अनमोल कृति मसान मा अधारित एतिहासिक चलचित्र मसान अब अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शनको तैयारी भैरहेको छ ।
एभरेष्ट नेपाली समाज बुग्रे बेल्जियमको प्रथम अधिवेसन संपन्न
एभरेष्ट नेपाली समाज बुग्रे बेल्जियमको प्रथम अधिवेसन ३१ जनवरीका दिन वुग्रेमा संपन्न भएको छ । 
  थप समाचारहरु...
वकिलको धर्नाः सभासद् भवनमा शुक्रवार धर्ना दिदै वकिलहरु।

फोटो: विमल गुरुड.
प्रवासी नेपाली पृष्ठ
           
           
           
           
         
अर्न्तवार्ता
» दुई अर्बले मात्र केही पनि हुन्न
दुई अर्ब मात्रले त केही पनि हुन्न। आयल निगमको एक महिनाको घाटा नै १ अर्ब २० करोड छ। यो पैसाले एक महिना आपूर्ति सहज हुन्छ। » लेखराज भट्ट, आपूर्ति मन्त्री
विचार/विमर्श
» भुलभुलैयामा संघीयताको बहस
राज्य पुनसर्ंरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपछि फेरि एकपटक संघीयताका विषयमा तीव्र बहस भएको छ । नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी सबैका लागि अत्यन्तै चासोको विषय भएको यो सवाल नयाँ संविधान निर्माणको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । 
» रविन्द्र अधिकारी
» सामूहिक लगानीको सार्थकता र एनआरएनको दीर्घायु
विभिन्न परिस्थितिले परदेशिएको निरस परदेश गानलाई बेला-बेलामा एनआरएन विश्व सम्मेलनताका एनआरएनप्रति वषिर्एको आशा अनि सम्मानजनक ब्यवहारको पुनस्मरणसम्मले पनि केही आश्वस्त पारिदिन्छ ।
» शिवजी श्रेष्ठ
» लोकतान्त्रिक संविधान र गणतन्त्रका विरुद्ध माओवादी कार्यदिशा
माओवादी उपाध्यक्ष मोहन वैद्यले हामी लोकतान्त्रिक संविधान बनाउने दिशामा जाँदैनौं । जनादेश साप्ताहिक, २०६८ माघ ३ गते वैद्यले आफ्नो अन्तरवार्तामा उनको संगठनभित्र लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान बनाउनुपर्छ भन्ने एकथरी मत भएको बताएका छन् ।
» मोहनविक्रम सिंह
साहित्य विविध
» कति देख्नु सपनिमा भो नदेखुं भन्छु,   (गजल) » उमेश निरौला
» घाँटी रेट्छु भन्नेलाई (गजल)  () » सुनिल सङ्गम
» आहात हुनेले राहात पाएनब्  (लेख) » भरत राज भट्टराई
» पत्रकार महासघ यूएई शाखा र यसको नेतृत्व   () » उमाकान्त पाण्डे
» (संस्मरण) टुहुरो बन्नुपर्दाको पीडा !   (लेख) » उज्ज्वल जी.सी.
» पुन्टु र मेरो मनो भावना (मनोबाद)  () » भरत कुमार श्रेष्ठ
पत्रपत्रिकाबाट
» फेसबुक चलाउन मिल्ने टिभीको साढे आठ लाख रुपियाँ »
» बढ्दो महिला हिंसा » हरिदेवी रोकाया
» फ्रान्समापनि झाँक्रिको झारफुक ! » नेपाल प्लस
अनलाईन् समाचार
नेपाल न्युज डट् कम्
कान्तिपुर अनलाइन्
न्युज अफ नेपाल
हिमाल खबर अनलाइन्
गोरखापत्र अनलाइन्
वीक्ली नेपाल डट कम
फलानो डट् कम्
याहु न्युज फोटो नेपाल
27 October- 2011
Dec 26- 2011
July 29- 2011
Dec 16- 2011
Dec 13- 2011
June 10- 2011
2 May 2010
March 8- 2011
मत
बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारले शान्ति र संबिधान टुंग्याउन सक्छ ?

सक्छ
सक्दैन
जुनजोगी आए पनि कानै चिरेको
फोटो: सुमन रिजाल

वियरको गाजः वियरको फिजको आकृति भएको जापानको प्रसिद्व असाही वियर कम्पनीको आसाकुसामा अवस्थित भवन ।

नेपाली पत्रपत्रिका
साप्ताहिक
नेपाल राष्ट्रिय साप्ताहिक
दिशानिर्देश
दृष्टि
युगसम्वाद
बुधवार साप्ताहिक
जनधारणा
समय
कान्तिपुर साप्ताहिक
स्पोट लाईट
तसापाव
नेपाली टाइम्स
पाक्षिक र मासिक
हिमाल खबरपत्रिका
कामना
नारी
मुना
हिमाल
वेभ
नेपाल ट्राभलर
वेब पत्रिका
समुद्रपारि डट् कम्
सीआरआइ अनलाइन
डामाडोल डट्कम् -हास्यब्यंग
डिसी नेपाल डट कम
ईनेपालन्यूज डट् कम
युरोनेपाल डट कम
फ्रि नेपाल डट कम
एचके नेपाल
केटाकेटी डट ओआरजी
मलायनेपाल डट कम
नेपाली पोष्ट
नेपालसमाचार डट् कम्
नेपाल दुबई डट कम
नेपालीकोरिया डट कम
नेपाल अरब डट कम
नेपाल कतार डट कम
नेपाल कोरिया न्युज डट कम
नेपाल होराइजन्स डट कम
नेपालब्रिटेन डट् कम्
नेपाल सिंगापुर डट कम
नेपाल मलाय खबर डट कम्
नेपाल माइग्रयान्टस् इन कोरिया
पीस मेडिया
एसकेनेपाल डट ओआरजी
VIDEO CHAUTARI
उपयोगि लिंक्सहरु
एन.आर.एन. होमपेज
अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज
तौल, दुरी, क्षेत्रफल आदि रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
नेपाल साहित्य संसार
नेपाल कविता.कम्
मझेरी डट कम
साहित्यसरिता
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
विभिन्न भाषाको शब्दकोष -अनुवाद
क्यालेण्डर
मुद्रा रुपान्तर
मदन पुरस्कार पुस्तकालय
सर्च

 
Search Nepaljapan.com
Web

काठमाडौंको मौसम
अधिकतम न्युनतम
२४.४०0C ११.६०0C
वर्षा :

मौसम सफा रहने छ ।

विनिमय
  खरिद विक्री
येन १०.१६ १०.२४
यु.एस. डलर ७८.२० ७८.८०
युरो १०७.७७ १०८.५९
भारु. १६० १६०.१५
* येन रु. १० | भारु: रु. १००
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies