Closing in 5s

लोकदोहोरी पत्रकारिता पुरस्कार दिइने

लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले लोकदोहोरीको सम्बद्र्धन र प्रबद्र्धनका लागि क्रियाशील रहँदै आएका पत्रकारहरुका लागि उनीहरुको योगदानको कदर स्वरुप ‘लोकदोहोरी पत्रकारिता पुरस्कार’ दिइने निर्णय गरेको छ ।     समितिको बैठकले लोकदोहोरीको क्षेत्रमा क्रियाशील रहँदै आएका पत्रकारहरुलाई हौसला मिलोस् भन्ने ...

....

अमेरिकी गायिका Carole King लाई Gershwin पुरस्कार

अमेरिकी राष्ट्रपति बाराक ओबामाले गायिका तथा गीतकार Carole Kingलाई   लोकप्रिय गीतको लागि  Gershwin  पुरस्कारबाट सम्मानित गर्नुभएको छ । किंग सो पुरस्कारबाट सम्मानित हुने पहिलो महिला पनि बन्नुभएको छ ।   राष्ट्रपति ओबामाले ह्वाइट हाउसमा बिहिबार एक समारोहका बीच गायिका तथा ...

....

आफ्नै श्रीमतीलाई भारतको वेश्यालयमा लगेर बेच्ने नरपिचाश पतिलाई जिल्ला अदालत मकवानपुरले २० वर्ष कैद र २ लाख जरिवाना फैसला गरेको छ भने पीडितलाई पीडकबाट ३ लाख क्षतिपूर्तिस्वरूप उपलब्ध गराउन...

प्रहरीले गत वैशाख ३० गते काठमाडौंको ज्ञानेश्वरमा विनोदकुमार अग्रवालको घरमा डकैती गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।   महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले मंगलबार पत्रकार सम्मेलन...

आज राजधानीमा १० बजे देखि पानी परेको छ । झरिका कारण मौसम चिसो र अध्यारो बनेको छ । यो खेतिबाली लगाउने बेला सुरु भएको कारण पनी स्वभाबिक बर्षा भएको...

(मध्यमाञ्चल) थप समाचारहरु

नेपालगन्ज बजारमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने प्रतिबन्धित खाने तेल छ्यापछ्याप्ती रुपमा भेटिएको छ ।  बजार अनुगमनका क्रममा अधिकांस किराना पसलहरुमा प्रतिबन्धित खाने तेल भेटिएको छ । ‘चक्र’ खानेतेल अनुगमनका...

नेकपा माओबादी नेता कृष्ण बहादुर महराले आफ्नो पार्टिमा समाहित भए ज्ञानेन्द्र शाह लाई पनी टिकट दिने बताएका छन ।   मंगलवार नेपालगन्जमा क्रातिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाट कार्यक्रममा...

नेपाली कांग्रेसका युबा नेता गगन थापाले अब आउने चुनाबमा कसै संग गठबन्धन नगर्ने बताएका छन |   आज रुकुममा भएको पत्रकार सम्मलेनमा बोल्दै थापाले अपराधी हरुलाई चुनाबमा टिकट दिन...

(मध्य पश्चिमाञ्चल) थप समाचारहरु

शिबराज भट्ट, धनगढी, कंञ्चनपुरको महेन्द्रनगरवाट दार्चुलाको खलंगा तर्फ जादै गरेको महाकाली यातायातको बस दुर्घटनामा मृतकको संख्या ७ पुगेको छ ।  बिहीबार  विहान ६ बजे ना ४ ख ८२८५ नम्बरको बस...

नगर विकास संर्घष समितीले मंगलबार  महेन्द्रनगर नगर विकास समितीका अध्यक्ष गोपाल रसायलीको पुतला दहन गरेका छन । स्थानीय सालघारीवाट जुलुस सहित नगर परिक्रमा गरेर नगर विकास समितीको मुल गेटमा...

अछाम, जेठ २३ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि यति बेला अछामका क्याम्पसहरुमा राजनीतिक माहोल तातेको छ । राजनीतिक दलका भातृ संगठनहरु बिभिन्न क्याम्पसमा स्ववियुको...

(सुदुर पश्चिमाञ्चल) थप समाचारहरु

नवलपरासी जिल्लाको सुनवलस्थित स्वाठी ८ का बलात्कारका आरोपीलाई बलात्कारको घटना घटेको ४० दिन बितिसक्दा पनि पक्राउ नगरिएको भन्दै पक्राउका लागि दबाव दिदै सुनवल गाविसका महिलाहरुको एक समूहले बुधबार सुनवल,...

एकिकृत सम्पति कर लगाउन उपमहानगरपालिका सकारात्मक  पोखरा, पोखरा नगर क्षेत्रभित्र एकिकृत सम्पति कर लगाउन पोखरा उपनगरपालिका सकारात्मक देखिएको छ । विभिन्न शीर्षकमा कर उठाउनुभन्दा एकमुष्ट रुपले कर उठाउनु ब्यवहारिक...

सेनाले तत्काल हात झिक्दैनः सचिव मनाङ,हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ । नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे...

(पश्चिमाञ्चल) थप समाचारहरु

यही जेठ २३ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै विद्यार्थीको संयुक्त समानुपातिक संघर्ष समितिले बिहिबार स्ववियु निर्वाचनको तयारीमा जुटेका झापाका तीन वटा...

इलाका प्रहरी कार्यालय कांकरभिट्टाले गएको एक साताको अवधिमा लाखौं मूल्य बराबरको अवैध बस्तुहरु बरामद गरेको छ । आज झापाको कांकरभिट्टा स्थित प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाटका अवसरमा प्रहरी नायव...

पूर्व सभासद् सदरुल मियाँ हकको हत्या भएको तीन दिन बितिसके पनि हत्यारा पत्ता नलागेको र प्रहरी प्रशासन मौन रहेको भन्दै राष्ट्रिय मुस्लिम सङ्घर्ष समिति मोरङले विराटनगर बन्दको आव्हान गरेको...

(पूर्वाञ्चल) थप समाचारहरु

तपाइको मत

एमाले नेतृ उर्मिला र नायिका रेखा थापा माओबादीमा प्रबेश गर्नु लाई के भन्नु हुन्छ ?

Loading ... Loading ...

Switch to our mobile site