
मिस आर्यन: साधना नेटवर्कले यही असोज २ गते प्रज्ञाभवनमा आयोजना गर्न लागेको मिस आर्यनका प्रतिस्पर्धीहरु प्रशिक्षणमा जुटेका छन।
|
| 
टुरिज्म बैंक उद्घाटनः टुरिजम डेभलपमेन्ट बैक लिमिटेडको सोमबार एक कार्यक्रम बीच उदघाटन गरियो।
|
|

सेना समायोजन बैठकः प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सेना समायोजनको बैठक सहभागी प्रधानमन्त्री माधवकुमार नेपाल लगायत अन्य नेताहरु।
|
| 
प्रधानमन्त्री चयन हुन सकेनः व्यवस्थापिका संसदको बैठकमा सहभागी प्रधानमन्त्री माधवकुमार नेपाल, आइतवार पनि कसैको बहुमत आउन नसकेर प्रधानमन्त्रीको चयन हुन सकेन।
|
| 
पत्रकार सम्मेलनः नेपाली कांग्रेसको महाधिवेशनमा सभापति पदको लागि उम्मेदवारीको घोषणा शेरबहादुुर देउवाले पत्रकार सम्मेलन मार्फत आइतवार सार्वजनिक गर्नुभयो।
|
| 
धर्नाः आदीवासी जनजाति महासंघव्दारा संविधान सभा भवन अगाडी धर्ना दिदै।
|
| 
नेपाल महोत्सव २०१० को मूल्याङ्कन कार्यक्रम टोकियो सिनागावामा अबस्थित रेसम फिरिरी रेस्टुरेण्टमा सम्पन्न भएको छ । नेपाली राजदूताबासका उप नियोग प्रमुख डा. दुर्गा बहादुर सुबेदीले नेपाल महोत्सव कार्यक्रम चौथो बर्षमा सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोजक समिति तथा सहयोगी सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रम रात्रीभोजका साथ नाच गान सहित सम्पन्न भएको थियो ।
|
| 
एन आर एन फेस्टिबल अष्ट्रेलियामाः अष्ट्रेलियाको सिडनीमा अवस्थित डार्लिड. हरबर भन्ने स्थानमा एन आर एनले आयोजना गरेको फेस्टिबलको केही तस्बीरहरु।
|
| 
तीजको रहर ः तीज पर्व आउनु अगावै काठमाण्डौका विभिन्न संघ संस्थाले आयोजना गरेको तीजमा नाच्दै महिलाहरु।
|
| 
भेटघाटः नेपालका लागि जापानी राजदुत तात्सुओ मिजुनोले प्रधानमन्त्री माधवकुमार नेपालसंग भेटवार्ता गर्दै।
|
|