Social Feeds

कालोबजारले भिषण प्राथमिकता पायो; सरकार के हेर्दैछ , ईन्धन पर्याप्त भएपनि पब्लिकले ब्ल्याक मै किन्दैछन; कोहि बोल्दन के हो यो अचम्म रितिक रोशन काण्डमा आगोबाल्ने नेपाली आज मौन ; निरिह , बेसहारा भएर किन , राष्ट्रियताको खोक्रो मौखिक नाराले चुलो बल्दैन ?१५००/ को ग्यॉंस ८०००/ हजार मा मारामार सिनेमाको टिकट ब्ल्याक गरे जस्तो ; सरकार त छ यो देशमा ???? अव देश बिकराल विधंसकारी  चपेटमा लपेटि सकेको छ ; गन्तब्य कता हो थाहाछैन ……

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More