अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग

  • अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग
  • अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग
  • अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग
  • अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग
  • अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग
  • अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग

अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग

24 December, 2018 14:34 | प्रबास | comments | 13350 Views

अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग

मान बहादुर के.सी. ‘मुस्कान’, यूएई – कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्बर-७ दिब्यपुरका अग्नि पीडित कृष्ण बहादुर ठकुल्लाको परिवारलाई फुजैराह यूएईबाट नेपाली रुपैयाँ ३४,८२६ ( चौतिस हजार आठ सय छब्बीस ) सहयोग गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) फुजैराह क्षेत्रीय समितीका अध्यक्ष बिरेन्द्र खड्का र समाजसेवी कुल क्षेत्रीको सक्रियतामा फुजैराहमा कार्यरत नेपालीहरुले आफ्नो चिया खर्च कटाएर उक्त आर्थिक सहयोग रकम जुटाएका थिए ।

adsads
फुजैराहमा कार्यरत नेपालीहरुले आफ्नो चिया खर्च कटाएर सकंलन गरेको उक्त सहयोग रकम पीडित कृष्ण बहादुर ठकुल्लाको नाममा पठाईेएको गैर आवासीय नेपाली संघ (एनआरएनए) फुजैराह क्षेत्रीय समितीका प्रथम उपाध्यक्ष शेर सुनारले जानकारी दिए ।

पीडित कृष्ण बहादुर ठकुल्लाले फोन मार्फत आर्थिक सहयोग पठाएको सुनेर खुशी हुँदै मानबताको नाताले यसरी दु:ख परेका बेला आफुलाई सकिदो आर्थिक सहयोग गर्नु हुने सबै सहयोगी मनहरु प्रती आभार प्रकट गरेका छन् ।

अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग

स्मरणिय रहोस् गत २३ मङ्सिर (०९ डिसेम्बर) आईतबार राती ९ बजे टीकापुर नगरपालिका वडा नम्बर-७ दिब्यपुरका बासिन्दा ठकुल्लाकी श्रीमती, दुई बहिनी, एक नाबालक छोरा र हजुरआमा घरमा सुति रहेको बेला घरसँगै जोडिएको गोठमा आगलागी हुँदा घरमा राखेको नगद, विभिन्न लुगा-कपडा, खाने सामान सबै जलेर नष्ट भएको थियो भने २ वटा बाख्रा जलेर मरेका थिए त्यस्तै ३ वटा बाख्रा, एउटा भैसी र पाडी पनि जलेर घाइते भएका थिए । आर्थिक अवस्था नाजुक रहेका ठकुल्ला भारतमा पसिना बगाएर परिवारको लालन-पालन गर्दै सानो नयाँ घर बनाउने सामान जोडीरहेका बेला यसरी आगो लाग्दा नयाँ घर बनाउनु जोडिएको काठ सहित गरि जम्मा ७ लाख बराबरको क्षति भएको थियो ।

अग्निपीडितलाई तेह्रथुम–युके समाजद्वारा रु १५ लाख

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!