अजय देवगन र काजोलको जोडी एकसाथ पर्दामा देखिँदै

14 August, 2019 17:41 | कला/मनोरन्जन | comments | 14100 Views

अजय देवगन र काजोल बलिउडमा लोकप्रिय जोडीमध्येका एक हुन् । यी दुई जोडी अब एकैसाथ फिल्ममा देखिने भएका छन् ।

adsads

रोमान्टिक कमेडी फिल्ममा उनीहरू सँगै देखिने खुलासा भएको छ । देवगन परिवार कम्पनीले फिल्मको कथालाई ध्यानमा राख्दै तीनवटा शीर्षक दर्ता गरेको जनाईएको छ । स्क्रिप्टमा अझै काम भइरहेको स्रोतको भनाई छ । स्रोतका अनुसार काजोलको जन्मदिनमा अजयसँग समय बिताउन भुज जाँदै गरेको बेलामा फिल्मबारे योजना बनेको थियो ।

बलिउड सञ्चारमाध्यमका अनुसार फिल्मको कहानी एक परिपक्व जोडी र उनीहरूको रोमान्स आधारित हुने जनाईएको छ । तर दुवै जनाले यसबारे अझै मुख भने खोलेका छैनन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!