अञ्जना हत्याकाण्ड कहाँ पुग्यो अनुसन्धान ? प्रहरी यसो भन्छ (भिडियोसहित)

16 May, 2019 21:25 | जन सरोकार | comments | 38400 Views

एक हप्ता भयो ललितपुर ढोलाहिटीकी अञ्जना लामा महतलाई उनकै जेठाजु उज्ज्वल महतले दिउँसै आफ्नै घरमा खुकुरी प्रहार गरी हत्या गरेको । यो हत्यापछि अनेक आशंका र अड्कलवाजी भैरहेका छन् र प्रहरी अनुसन्धान जारी छ ।

adsads

सुमधुर पारिवारिक सम्बन्ध भएको एउटा परिवारमा मच्चिएको यो काण्डपछि नेपाली समाजमा झांगिदै गएको वितृष्णाको रुपमा पनि लिन थालिएको छ ।

अभियुक्त महत केही समय यता व्यक्तिगत कारण र व्यवसायिक कारणले गर्दा मानसिक रोगबाट ग्रस्त थिए भन्ने उनका परिवारका सदस्यहरुको भनाई छ ।

यही विषयलाई लिएर जातीय रंग दिने प्रयास भएको छ । मकवानपुरबाट अन्तरजातीय विवाह गरी ढोलाहिटी आएकी अञ्जनाका माइतीपक्षको हवाला दिंदै विभिन्न अनलाइन र युटुबहरुमा जातकै कारण परिवारकै सदस्य मिलेर हत्या गरेको र मानसिक रोगीलाई दोष देखाएर हत्यारा उम्काउन खोजेको भन्ने कुराहरु बाहिर आइरहेका छन् ।

मानसिक सन्तुलन गुमाएर हत्या गरे त उज्ज्वलले बुहारी अञ्जनाको हत्या (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!